ब्यूरो-रिपोर्टरयादव हत्या आरोपमा चार जना पक्राउ
पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
१८५९ समाचार
ब्यूरो-रिपोर्टरपक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरहामीले अहिले सम्म टेलिभिजनमा मात्र हेरेको फेस शिल्ड हामीलाई भोरले उपलब्ध गरायो, हामी आभारी छौ, बबरगंज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अमृत चौधरीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरमास्क प्रहरीको प्रयोजन सहित आम नागरिकलाई नभएको बेलामा पनि सहयोग स्वरुप प्रयोग गर्न सहयोग गरिने जानकारी दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेता यादव क्षेत्र नं.१ सहित वडा नम्बर ५ का सक्रिय सदस्य थिए । यादव न्यूज ब्यूरोका कार्यकारी सम्पादक बिनय कुमार यादवको पिता थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयुवाअवस्थादेखि नै नेपाली काँग्रेसमा लागेका उनको मृत्यूपछि एक कुशल नेता गुमाएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनिरन्तर पाँचौ दिन खाना वितरण गरेको टिमले आवश्यक परेको ठाउँमा खाना खुवाउने अभियान चलाएको हो । उ
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरक्लोथ बैँकका उपाध्यक्ष पुरन गुप्ताका अनुसार, जतिसुकै बेला फोन मार्फत सम्पर्क गरी आवश्यक व्यक्तिलाई अक्सिजन उपलब्ध हुने दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरशवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रदेश सरकारले खानाको लागि बजेट दिएकै अवस्थामा आफूहरु सोही खाना गरिब वस्ती, मागेर खाने, सडक पेटीमा बस्नेहरुलाई दैनिक रुपमा वितरण गर्ने जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राईन र सलामत राईनको विशेष सक्रियतामा सो समाग्रीहरु वितरण गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर