ब्यूरो-रिपोर्टरप्रहरी जवान यादव बने जेठ महिनाको उत्कृष्ट प्रहरी
ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाको अपराध अनुसन्धान शाखामा कार्यरत रही दिएको जिम्मेवारी कुशलतापुर्वक उच्चमनोवलका साथ अनुशासित भई उत्कृष्ट भूमिका निर्वाह गरेको भन्द्र उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै उनलाई २०७८ साल जेष्ठ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











