ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकाले मनायो भव्य ११२ औँ नारी दिवस, महिलाहरुलाई सम्मान
सो कार्यक्रममा नगरपालिकाको लेखा प्रमुख प्रशान्तदेव यादव, महिला शाखा अधिकृत शालनी झा, वडा नं २ का अध्यक्ष प्रभुनारायाण साह,३ का राजकिशोर साह ४ का परिक्षण यादव ,६ का सुक्रीट महतो लगायतको सहभागी थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











