ब्यूरो-रिपोर्टर'म एक व्यावसायी हुँ, केही पत्रकारहरुले मलाई लक्षित गरेर जबरदस्ती तस्करको सँज्ञा दियो': व्यावसायी साह
उनले सिरहाका केही पत्रकारहरुको नालिबेली समेत आफूसँग जानकारी, सबुत प्रमाण रहेकोले सम्मान गरेर मात्रै लीक नगरेको बताए । उनले चुप रहँदैमा जतिबेला पनि जे मन लाग्ने लेख्ने छुट कसैलाई नभएको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











