ब्यूरो-रिपोर्टरराजर्षि जनक विश्वविद्यालयको स्वीयू निर्वाचनको लागि लोविसंघको यादवको उम्मेदवारी
समानुपाति तर्फ शिवम कर्ण, सुरेन्द्र दास, अमन कुमार साह तेली, आरती साह, यससोनी कुमार झा र शिवम कुमारीले मनोयन दर्ता गराएको हो । आगामी साउन १७ गते हुने चुनावको लागि उनीहरुले मनोयन दर्ता गराएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











