ब्यूरो-रिपोर्टरसिरहाको हुलाकी राजमार्गमा सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीसँग ट्राफिक
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश साह, शिक्षकहरू, विद्यार्थीहरू र ट्राफिक प्रहरीका प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो। विद्यालय प्रशासनले ट्राफिक प्रहरीको यो पहललाई निकै सकारात्मक र प्रभावकारी ठानेको छ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर











