ब्यूरो-रिपोर्टरकान्छो मेयरले दलितलाई साडी बाँडे
जनकपुरधाम, २ माघ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले दलित महिलाहरुलाई साडी वितरण गरेका छन् । नगरपालिका भित्र रहेका दलितहरु मध्ये अति विपन्न तथा पिछडीएका परिवारलाई साडी वितरण गरेका हुन् । मँगलबार एक विद्यालयको वार्षिक समारोहमा सरिक भएका कान्छो मेयर बरबरियाले प्रमुख अतिथिको आसनबाट बोल्दै -"
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











