ब्यूरो-रिपोर्टरमहोत्तरीको एक मिठाई पसलमा समोसा भित्र भेटियो भ्यागुतो !
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१७ साउन । महोत्तरीमा संचालनमा रहेका अधिकांश होटेलहरुमा गुणस्तरहिण खाद्यय सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन वस्दा उपभोक्ताहरु ठगिन वाध्य भएका छन् । खाद प्रविधी तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रसासन कार्यालय लगायत स्थानिय निकायको फितलो अनुगमनले उपभोक्ताहरु खाद्यय
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











