ब्यूरो-रिपोर्टरसिरहामा दिनदहाडै लुटियो २५ लाख ६० हजार
न्यूज ब्यूरो | सिरहा, २४ साउन । सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा पर्ने तीनगछिया नजिकै बिहिवार दिउँसो १२ बजेको समयमा लुटेरा समूहले दिनदहाडै २५ लाख ६० हजार रुपैयाँ लुटेका छन् । कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजारमा राजाराम सब मनि ट्रान्सफर सञ्चालन गर्दै आएका राजाराम साहले मिर्चैयास्थित ग्लोबल आई
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











