कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
न्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ । सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए । य

२०७५ साउन १७ बिहीबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १७ साउन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ ।
सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए । यो वर्ष पहिलो पटक कक्षा १२ का सबै संकायको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियो । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…