ब्यूरो-रिपोर्टरसिरहामा १२ किलो गाँजासहित २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले १२ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय राजिन महरा छन् । शुक्रबार दिउँसो १ बजेको समयमा अर्नामा गाउँपालिका–१ ईस्लामपुर स्थित जिल्ला प्रहरी कार
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











