ब्यूरो-रिपोर्टरकैदी बन्दी सरोकार मञ्चद्धारा प्रदेश २ भरि वृक्ष रोपिए
न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण दिवसको अवसर पारेर प्रदेश नं. २ को ८ वटै जिल्लामा वृहत रुपमा वृक्षारोपण गरिएको छ । प्रत्येक वर्ष जुन ५ का दिन विश्वव्यापी रुपमा मनाइने विश्व पर्यावरण दिवसको अवसर पारेर धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रौतहट, बारा, सर्लाही र पर्सा जिल्लामा एक साथ वृक्षारोपण गरिएको हो
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर








