दुःखको घडिमा चौधरीसँग युवा सँजाल उभिए
न्यूज ब्यूरो, महोत्तरी । जनसहयोगी युवा संजाल वर्दिवासले औरहीका श्याम चौधरीलाई खाद्यान्न सामग्री सहित राहत प्रदान गरेका छन । वुधबार विहान औरही नगरपालिका २ का श्याम चौधरीलाई सजालले २ वोरा चामल, दाल, नुन, तेल, सावुनसहित सामग्री लिई घरमै प्रदान गरेका छन । संजालका अध्यक्ष परमेश्वर महतोका अनुसार पुत्रवियो

२०७७ जेठ २१ बुधबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…