ब्यूरो-रिपोर्टरधनुषा धनौजीको नव दुर्गा समितिमा राम बाबु साह सहित पुरै प्यानल विजयी
न्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष दशैंमा भव्य र धुमधामका साथ मनाउँदै आएको दुर्गा पूजाको लागि समिति चयन गरिएको छ । मतदानको मार्फत धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी स्थित रहेको दुर्गा मन्दिरको लागि नव दुर्गा समितिको अध्यक्षमा रामबाबु साह सहित उनका पुरै प्यानल नै विजयी भएको हो । गत असोज २० गते
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











