ब्यूरो-रिपोर्टरगरिब असहायलाई माण्डवीको सहारा, रासन र औषधीको लागि 'भ्यालू कार्ड'
न्यूज ब्यूरो, जनकपुरधाम । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक सँस्था माण्डवीले रासन, औषधी र लत्ताकपडाको लागि भ्यालु कार्ड (प्रि–पेड कार्ड) प्रदान गरेको छ । सधैं समाजिक क्षेत्रमा अग्रसर देखिएको समाजिक सँस्था माण्डवीले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु कार्ड प्रदान गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










