आजदेखि लाईसेन्सको अनलाईन फाराम खुल्यो, अनलाइनमा समस्या
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
१८५९ समाचार
एक दिनमा प्रत्येक कार्यालयबाट २०० कोटा दुईपाँग्रेमा दिँदै आएको छ भने जीप र कारमा भने प्रत्येक दिन ३० वटासम्म कोटा दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा क्षेत्रीय सचिव बेचन महतो,जसपा नेता जितन राई, चन्दन नरायाण यादव,शिवनाथ यादव,गगन साह, नगर युवा अध्यक्ष प्रदिप भण्डारी लगायत नगरका युवाहरुको व्यापक सहभागितामा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबिश्रामपुर गाउपालिकाको अध्यक्ष अमिरिलाल पालको स्वागतमा भएको कार्यक्रमको सन्चालन निमित जिल्ला समन्वय अधिकारी सुनिल चौरसियाले गरेको बिश्रामपुर गाउपालिकाको प्रमुख प्रसासकिय अधिकृत सुनिल केशरीले जानकारी जनाकारी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउहाँले भने पछिल्लो समय हाम्रो लैङ्गिक हिंसामा वृद्धि र जेष्ठ नागरिकको मानसम्मानमा ठेस पुग्ने घटना बढेको छ यो बिसयमा हामी सबै गम्भीर छौ ,सुरक्षा निकाय देखि सम्पुर्ण संघ सस्था अघि बढुनु भको छ अझ गम्भीर बनौ सहकार्य र सहयोगको लागि म तयार छु।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
शुक्रबारको दिन धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिकाको पालो तोकिएको हो । प्रत्येक शुक्रबार यी ४ स्थानीय तहका बासिन्दाहरुले मात्र सेवा पाउने भएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरगरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउपचारका लागि रकम नभएका कारण महरा परिवार चिन्तामा छ । दैनिक ज्यालादारी र दाउरा बेचेर गुजारा गर्ने महरा परिवारलाई उपचारका लागि आर्थिक सहयोगको खाँचो छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपौराणिककालको ती आभूषणहरु करोडौं मूल्य बराबरको रहेको छ । हिरा, जबारात, सुन, चाँदीका विभिन्न गहनाहरु जानकी म्यूजियममा बाहिरबाट आउने दर्शनार्थीहरुलाई देखाउन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, उपप्रमुख गौरीशंकर जयसवाललगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआयोजना गरिएको सो कार्यक्रममा सफाई अभियानी धीरेन्द्र कुमार, जिल्ला प्रहरी सिरहाका प्रतिनीधि, विभिन्न सँघसँस्था, स्थानीयवासी, व्यापारी, युवा, महिलाहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर