कृषि/ कृषककेन्द्र सरकारको हस्तक्षेपले मधेशका किसान दुःखी : मन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले केन्द्र सरकारको हस्तक्षेत्रका कारण किसानहरु दुःखित भएको बताउनुभएको छ । आज (बुधबार) महोत्तरीको बलबा स्थित रहेको साना किसान सहकारी सँस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले साना
६ वर्ष अगाडि · कृषि/ कृषक











