
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालमिना कुमारी ढकालको त्यस समयको बिदा मिलाउनको लागि हाजिर कपि नै हराएको भनेर रुजु समेत गरेको आरोप छ । उनले सन् २०१२ मा साउदी अरवको भ्रमणमा जांदा होस वा सन् २०२२ मा अष्ट्ेलिय भ्रमणमा जांदा पनि बिरामी बिदाको झुटो बिवरण पेश गरेको बताईन्छ । पर्सनल एसिस्टेन्टको हैसियतले बिगत २९ बर्षमा ढकालले सबै भन्दा धेरै पटक सार्क मुलुकहरुको भ्रमण गरि गैर–कानुनी आर्थिक लाभ लिएको आरोप छ ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकयादवसँगै लोकतान्त्रिक विधार्थी संघका केन्द्रीय सदस्य सुमित मिश्रा, लोकतान्त्रिक विधार्थी संघका विधार्थी नेता निकेस यादव, सरद साह, कृष्णा दास, रवन यादव लगायत अन्य विधार्थी नेताहरू लोसपा प्रतियाग गरि जनमत पार्टी प्रवेश गरेका हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, काठमाडौँ। इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रो
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसाथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, पटना । तीव्र गतिको हावाहुरीसँगै आएको चटयाँग (ठन्का) लागेर भारतको विहारमा ८३ जनाको मृत्यू भएको छ । भारत विहार राज्यको पूर्वी उत्तर प्रदेशमा मौसमले हाहाकार मच्चाएपछि ८३ जनाको ज्यान गएको हो । आज आएको हावाहुरी र चटयाँगले उनीहरुको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । बिहारको गोपाल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचाररौतहट, १९ माघ । मानव सुचकांकमा सब भन्दा पुच्छारमा रहेका जिल्ला रौतहटमा बिगत देखी चल्दैआएको शिक्षा अन्तरगत बिकृतीलाई निमुल पार्न र जेहेन्दार बिधार्थी बनाउन जिल्लामै पहिलो पटक एक सामुदायीक बिधालयमा गुणस्तरिय शिक्षाका लागी सरोकारवाला सबैले प्रतिवद्धता जनाएका छन । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का अ
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहामा विभिन्न राजनीतिक पार्टीसँग आवद्ध पत्रकारहरु एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । विहिबार एक कार्यक्रमबीच माओवादी पार्टीसँग आवद्ध रहेका केही पत्रकारहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । यसअघि माओवादी निकट प्रेस सेन्टरमा रहँदै आएका सँचारकर्मी सुरेश राय एमाले निकट
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारहिन्दु अगुवाहरुले प्रहरीले एकपक्षीय हुँदा विवाद उत्पन्न भएको बताएका छन । सहमती अनुसार दाहा राखेकै ठाउँबाट फिर्ता हुनुपर्ने भएपनि प्रहरीले नै सहमती विपरीत दाहा मनाउन बजारमा पस्न दिएको र हिन्दु युवाहरुले पस्न रोक लगाएपछि प्रहरीले हिन्दु युवाहरूमाथी अन्धाधुन्ध लाठी चार्ज गरेपछि ढुङ्गा हान्न बाध्य भएको उनीहरुको भनाई छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकमंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।
३ वर्ष अगाडि · कृषि/ कृषक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ । बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबयलवासस्थित रहेको एक क्लबको जग्गा बचाउन र केही आफ्ना व्यक्तिको जग्गा जोगाउनको लागि मेयरले अडान लिएपछि साँसद साहले भविष्यमा यहाँ बस स्टेण्ड, रिक्सा स्टेण्ड बने जग्गा नै नहुने बताउँदै सरकारी मापदण्ड अनुसार सडक विस्तार हुनुपर्ने अडान राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविदेशमा बस्ने हरिपुर युवा एकता समाजका पदाधिकारी तथा सदस्यहरुले आफ्नो गाउँ आफैँ बनाउन नारा सहित सो गाउँमा कसैलाई समस्या परेको बेला आर्थिक सहयोग देखि लिएर अन्य सबै सहयोगहरु गर्दै आएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज