सिरहाका पत्रकारहरु माओवादी छाडेर एमालेमा प्रवेश
न्यूज ब्यूरो, सिरहा । सिरहामा विभिन्न राजनीतिक पार्टीसँग आवद्ध पत्रकारहरु एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । विहिबार एक कार्यक्रमबीच माओवादी पार्टीसँग आवद्ध रहेका केही पत्रकारहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । यसअघि माओवादी निकट प्रेस सेन्टरमा रहँदै आएका सँचारकर्मी सुरेश राय एमाले निकट

२०८१ माघ २५ शुक्रबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा विभिन्न राजनीतिक पार्टीसँग आवद्ध पत्रकारहरु एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
विहिबार एक कार्यक्रमबीच माओवादी पार्टीसँग आवद्ध रहेका केही पत्रकारहरु एमाले पार्टीमा प्रवेश गरेका छन् ।
यसअघि माओवादी निकट प्रेस सेन्टरमा रहँदै आएका सँचारकर्मी सुरेश राय एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । सिरहामा एमाले पार्टीको बर्चश्व बढेपछि विभिन्न पार्टीमा रहेका पत्रकारहरु एमालेसँग जाने लहर चलेको छ ।
प्रेस चौतारी नेपाल सिरहा शाखाको ७ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…