
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीपौराणिक कालदेखि खेलिँदै आएको कुस्तीले युवालाई स्वस्थ त बनाउँछ नैड, ‘उनीहरूलाई कुलतबाट फस्न पनि यसले जोगाउँछ भने नेपाल को राष्ट्रिय खेलाडी र द्यबिअप दभति अजय साहले जानकारी दिए।भारतमा मात्रै व्यवस्थित रूपमा कुस्ती हुन्छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज ब्यूरो, रौतहट । कृषि ज्ञान केन्द्र रौतहटमा सार्वजनिक सूचना माग गर्दा प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले कर्मचारी उचाले । न्यूज ब्यूरोका रौतहट संवाददाता सँजय सहनीले कृषि ज्ञान केन्द्र रौतहटमा किसानहरुको लागि आएको अनुदान तथा त्यसमा भ्रष्टाचार भएको आशं
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष होलीमा आयोजना गरिदै आएको मटकाफोर कार्यक्रम यसपाली पनि हुने भएको छ । जनकपुरको विभिन्न चोकहरुमा मटकाफोर कार्यक्रमको आयोजना गरिदै आएको छ । सोही क्रममा विगत १२ वर्षदेखि निरन्तर जनकपुरको पुलचोकमा आयोजन हुँदै आएको मटकाफोर कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइएको छ ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहिबार सर्वोच्च अदालतले नागरिकता विद्येयक पारितमा परेको रिटलाई निरन्तरता नदिने भनेपछि जन्मको आधारमा पाउने नागरिकताको बाटो खुलेको हो । जन्मसिद्ध नागरिकले वंशजको आधारमा नागरिकता प्राप्त गर्न थालेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालअहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।
३ वर्ष अगाडि · देश काल
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरीका अनुसार अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको हो। प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र १–०१–००१ ज ३८५१ नम्बरको जिप ठोक्किएर उक्त दुर्घटना भएको हो।
१ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रिययस्तै झारखण्डमा कांग्रेससमेत रहेको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५६ सीट जितेको छ । भाजपाले २४ सीट जितेको छ । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ । झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा दुई लोकसभा र ४६ विधानसभा सिटका लागि उपचुनाव भएको हो ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालविराटनगर, धरान, धनगढी, डडेलधुरा, धनकुटा, ताप्लेजुङ, दिपायल, सुर्खेत, घोराही, भैरहवा, जिरी, ओखलढुंगा, जोमसोम, काठमाडौं, नेपालगञ्ज, पोखरा सिमरा लगायतका स्थानमा सरदरभन्दा बढी वर्षा भएको छ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदेश सभामा आज उपस्थित १०३ जना सांसदहरुमध्ये मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ५० जना सांसद र विश्वासको मत नदिनेमा ५३ जना सांसद थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे । ललित राजवंशी जिरोमै आउट भएका हुन् ।
३ वर्ष अगाडि · खेल / खेलाडी