
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमन्त्री यादवले वित्तीय अनुशासनलाई पूर्ण रुपमा पालना गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।‘आर्थिक अनियमितता हुने गरी काम गर्न हुँदैन्’ उनले भने, विगतमा भएका कतिपय कार्यक्रमहरु विवादमा रहेकाले सचेत हुन आवश्यक छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश काल७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्तिले समर्थन नगरी सरकार बन्ने अवस्था छैन । एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख दिएर नागरिक उन्मुक्तिलाई मनाउन खोजेका छन् । तर नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालस्रोतका अनुसार सुरीता साहको पार्टीमा लगानी रहेको र प्रदेश नं २ मा महिला नेतृ मध्येमा अग्रस्थानमा नाम रहेकोमा उनको सम्भावना वढि रहेको छ । यद्यपी लोसपामा संसदीय दलका नेता बन्ने आकांक्षीहरु धेरै रहेको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोदाल कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुन माटोले पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ सय ९३ पुगेको छ । भारतमा सोमबार संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका थिए । संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको वल्र्डओमिटरले जनाएको छ । भ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगन्ज । वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि सो स्थान सिलबन्दी गर्ने तयारी भइरहेको छ । वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो । यो खबर बाहिरिएसँगै सो क
६ वर्ष अगाडि · प्रमुख समाचार
रोग - उपायन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सँचारकर्मी संजीव मण्डलले मास्क र सेनिटाइजर वितरण गरेका छन् । विदेह नगरपालिका वडा नं. ७ मा आफ्नो व्यक्ति लगानीमै सँचारकर्मी मण्डलले कोरोना भाइरसको सँक्रमणबाट जोगिन सर्वसाधारणहरुलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । आज (बुधबार) समाजिक दुरी (सोसल ड
६ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । संघीय सांसद तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसहितको टोलीले सिरहाको बाढी तथा डुवान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । संघीय संसदको राज्य व्यवस्था समितिमा समेत रहेका सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित राजपा नेता यादवसहित राज्य व्यवस्था
७ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले आम नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुटलाई नरहेको जीकिर गरेका छन् । कम्पनी, उद्योग, व्यापारीले खाद्यान्नमा विषादी प्रयोग गरी आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको जनाउँदै यस्तो गर्नेलाई कडा कारवाही गर्नको लागि सश
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पालिका खबरउहाँले २२ वटा सामुुदायिक विद्यालय तथा ६ वटा मदरसामा शिक्षक अभाव भएपछि विद्यालयमा पुरा घण्टी अध्यापन नहुुने गरेको हुुदाँ विद्यार्थीहरु पनि मारमा परेको बताए । महतोले आफुुले शिक्षक भर्ना पक्रृया अगाढी बढाउन चाहे पनि गाउँपालिकाको अधिकारिक कर्मचारीबाट निर्णय तथा निर्देशन नआएको हुदा शिक्षक भर्ना पक्रृया अगाढी बढन नसकेकोे बताए ।
३ वर्ष अगाडि · पालिका खबर
पालिका खबरमतदाताहरुसँग भोट माग्दै मेयरका उम्मेदवार पशुपति यादव र वडाध्यक्ष पदका उम्मेदवार धनेश्वर यादवले माचि झिटकैयाको विभिन्न टोल टोलमा टोलीसहित मत मागेका हुन् । बाजागाजाका साथ उनीहरुसँगै सदस्य पदका उम्मेदवार जीतनारायण यादव लगायतका अन्य उम्मेदवारहरुले समेत घरदैलो कार्यक्रम गरेका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
अन्तराष्ट्रियप्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय