
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालविदेह राजा जनककी पुत्री जगत जननी माता सीताको विवाहको लागि विभिन्न राज्यका राजाहरु विवाह गर्नको लागि धनुषयज्ञमा आएको हुन्छ । राजा जनकले आयोजन गरेको धनुषयज्ञमा शिवधनुष भाँच्ने महापुरुष वीर सँग सीताको विवाह गर्ने प्रावधान हुन्छ ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तै, कमला नगरपालिकाको उममेयरमा पुनः शिला देवी मण्डल निर्वाचित भएकी छन् । उनी पनि ३८८७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटम प्रतिद्धन्द्धी एकिकृत समाजवादी की सरस्वाति सिन्हाले भने २७६६ मत प्राप्त गर्न सफल भइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका नेकपा एसका प्रदेश सभा सदस्य यादवलाई सपथ गराएको हो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनभडरिया, धनौजी, औरही र ईटहर्बा नाकामा रातीको समयमा तस्करहरु बढी सक्रिय रहेको स्थानीयहरु बताउँछन् । उनीहरु रातारात गाडी, मोटरसाईकल र साईकलमा समान ओसार पोसार गर्ने गरेको बताउँछन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । जिल्ला प्रशासन कार्यालय (सिडीओ अफिस) सिरहा एक साताको लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आईतबारदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनमा काठमाडौंमा अलपत्र परेका एक युवकको उद्धार गरिएको छ । लकडाउन भएपछि चक्रपथको सडकमा कठ्यांग्रिदै, भोकै रहेका संजिव कुमारको उद्धार गरिएको हो । थानकोटस्थित एक मिठाई पसलमा काम गर्ने उनी पसल बन्द भ
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्रीको 'बेटी पढाउ, बेटी बचाउ' अभियान तीव्र रुपमा चलिरहँदा जनकपुरदेखि केही दुरीमै रहेको धनुषाधामका छात्राहरुलाई भने अझ छुन नसकेको अवस्था छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित रहेको धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधामकी छात्राहरुले आफूहरु कहिले मुख्यमन्त्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
खेल / खेलाडीन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबीमा मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुँने भएको छ । सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुँने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहँने छ । उक
७ वर्ष अगाडि · खेल / खेलाडी
देश कालराजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, 'जनमत पार्टीले जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जादिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।'
२ वर्ष अगाडि · देश काल
देश कालजसपाका नेता मनिष सुमन, सर्लाहीका सँजय यादव र राम अशिष यादवले सरोज यादवलाई नै आन्तरिक समर्थन गरेपछि सरोजको जीत निश्चित भएको थियो । सरोजको जीत निश्चित भएपछि लालबाबु राउतले उम्मेदवारी फिर्ता लिँदै अन्ततः यादवलाई समर्थन जनाएको हो ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकप्रवक्ता सन्जेललका अनुसार देशभरका डिपोमा ४२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ। आइतबारसम्मको विवरणअनुसार चालू आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिक टन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिक टन मल मौज्दात छ।
३ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकत्यस्तै सिरहामा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको छ । मधेश प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा प्रतिहेक्टर २.९६ प्रतिशत अर्थात् १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक