
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोकाठमाडौँ, २३ माघ || सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अ
८ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनचितवन, २६ मंसिर : यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजधनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया बस्ने स्थानीय धर्मेन्द्र साहको नाममा रहेको जीतेन्द्र साहको मोटरसाईकल चोरी भएको हो । साहले चढदै आएको प्रदेश २–००२–००४ प २६५८ नम्बरको रातो रँगको रिडम मोटरसाईकल चोरी भएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोआज आइतवार कालीमाटी तरकारी बजारमा भारतीय प्याज औसतमा किलोको ६१ रुपैयाँमा बिक्री भइरहेको छ । नेपालले यसअघि नै प्याज आयातमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाइसकेको छ । अब भारतबाट प्याज आयात गर्दा भारतमा ४० प्रतिशत निर्यात कर र नेपालमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारबिहान ८ बजेसम्म मिथिला नगरपालिका वडा नम्बर ९ को अन्तिम वडा मतगणना जारी रहँदा एमालेका रघुवीर महासेठले ४१ मतको अग्रता लिएका छन् । मतगणना अझै जारी रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सबैपालिका प्रमुखहरूलाई सपथ ग्रहण गराएका हुन् । जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएता पनि जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम सोमबार साझ मात्रै आएकाले मंगलबार सबै नवनिर्वाचित प्रमुखहरूलाई एकैसाथ सपथ गराइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
४ वर्ष अगाडि · देश काल
समाचार प्रभावघरमा आगलागी हुँदा मृतक बालक जाविर राइन एक्लै सुतिरहेका थिए । उनको आमाबुबा बजार गएका थिए । अचानक आगलागी हुँदा अपांगता भएका कारण भाग्न नसकेर बालकको जलेर मृत्यु भएको स्थानीयले बताए ।
५ वर्ष अगाडि · समाचार प्रभाव
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । सरकार गठन भएको १६ महिना बितिसक्दा समेत प्रदेश २ को नामांकरण नगरिएकोप्रति विपक्षी दलहरुले प्रदेश सरकारको कडा आलोचना गरेका छन् । आजको जनकपुर टुडे मा समाचार प्रकाशित भएको छ । विपक्षी दलका साँसदहरुले सरकारले प्रदेशको नामांकरण गर्न नसक्नुलाई ‘निकम्मापन’को संज्ञा दिएका हुन् । मंग
७ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारन्यूज ब्यूरो , जनकपुरधा । ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको आज ७ वर्ष पुरा भएको छ । आजभन्दा ७ वर्ष अघि वि.स. २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा भयानक बम काण्ड भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुन
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने निश्चित भएको छ । नेकपा एसले जनता समाजवादी पार्टी (जसपा) नेपालको मंगलवार साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ । सरकारबाट राजीनामा दिदै नेकपा एसका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम त
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशाहले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन् ।
२ वर्ष अगाडि · देश काल