
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालबैठक दिउँसो १ बजे बस्नेछ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकनेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
५ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामपछि धनुषाको दोश्रो सहरोन्मुख सहर महेन्द्रनगरमा सोमबार सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वडा नम्बर ५ अन्तर्गत महेन्द्रनगरमा ‘महेन्द्रनगर हेल्थ केयर’ को एक कार्यक्रम बीच उद्घाटन गरी सुरु भएको छ । हे
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालमधेश प्रदेश सरकारका गृह तथा कानुन मन्त्रालयका अनुसार सन्त कबीरको सन्देश मधेशी समाजको मूल आधार मानवता, सहिष्णुता र समरसताको भावनासँग मेल खाने भएकाले प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो।
१ वर्ष अगाडि · देश काल
गाउँ / समाजविवाह प्रमाणितको विषयलाई लिएर वडाअध्यक्ष रायले आफनो बुबा र दाईसंग वडा कार्यलय बाहिर आएर झगडा गरेको बताईन । यद्यपि, वडाअध्यक्ष रामविश्वास रायले विवाह प्रमाणित गर्न कानुनले नमिल्ने बताएका छन । २०३५ भन्दा पहिला विवाह प्रमाणित हुन्थ्यो तर अहिले विवाह दर्ता बन्द । विवाह दर्ता बनाउन श्रीमान र श्रीमतीको अनिवार्य उपस्थिति हुनु पर्ने बताएपछि वडाध्यक्षको नियतमाथि प्रश्न चिन्ह खडा भएका उनीहरुले बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजयनाथ पण्डितको काकाको छोरा बिकी पण्डितले कुटपिट गर्ने चार जना ब्यक्तिलाई पहिचान गरेको र उनको तस्बिर र नाम समेत सार्बजनिक गरेका छन् । काठको फट्टा प्रहार गरेको चार जना मध्ये दिपु साह भने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। र अन्य २ जना ब्यक्ति अनिश मण्डल,रोशन मण्डल फरार रहेका छन् । केहि दिन अगाडी जनवरी १ तारिखको दिन जयनाथ पण्डित संग ति ब्यक्तिको सामान्य हातापाही भएको कुरा उनको काकाको छोरा बिकी पण्डितले बताएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययस्तै, सह अध्यक्षमा मदन यादवलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको उपाध्यक्षमा सँतोष कुमार ठाकुरलाई चयन गरिएको हो । गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका मिडिया कोर्डिनेटर समेत रहेका ठाकुरलाई उपाध्यक्षमा चयन गरिएको हो । अन्य उपाध्यक्षहरुमा सुरेन्द्र यादव, सुरेश यादव, सचिन पासवान, सतेन्द्र यादव, चौ
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालरेल्वे सञ्चालनकालागि तत्कालीन महाप्रवन्धक गुरु प्रसाद भट्टराईले कर्मचारी भर्नाकालागि सूचना पनि निकालेका थिए । तर, वर्तमान महाप्रवन्धक निरञ्जन झाले त्यस सूचनालाई रद्द गर्दै ऐन नबनेसम्म रेल्वे सञ्चालन हुन नसक्ने जनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालयादबले प्रदेशको बिकास र मधेसी,जनजाति,उत्पिडित ,मुस्लिम ,दलितका हकअधिकार सुनिश्चित गर्न जनताले दिएको मुख्यमन्त्री जस्तो पदको गरिमा भुलेर स्वार्थ र लोभको कारण आसेपासेको गोजि भर्ने अभियानमा अन्धो भएको ब्यक्तीले नैतिकताको अधारमा राजिनामा दिनुपर्ने बताएका थिए।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयस विषयमा अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए आफुहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर