
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदगनर नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु मिलेर कार्यालय सहयोगीको नाममा १२ लाख रुपैयाँ अधिक रकम खाएको महालेखाको प्रतिवेदनले देखाएको छ । शहिदनगर नगरपालिकामा ९ जना कार्यालय सहयोगी भर्ना गरी तलब बाँडेको भएपनि कर्मचारी नै भर्ना नगरी उनीहरुको नाममा १२ लाख भन्दा बढी र
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजनेपाल पानी सदुपयोग फाउन्डेसन,ग्लोबल पिस फाउन्डेसन नेपाल ,र राईट्स अफ साउथ एसियाको सहकार्यमा भएको कार्यक्रममा ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेशका प्रहरी प्रमुख बसन्त कुँवर ,वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका पुर्व मन्त्री गणेश साह ,डा. अधिवक्ता अभय राज नायक, प्रा. डा. विष्णु माया केसिले गरेको प्रस्तुतिमा मावन जीवनमा नदिको ठूलो महत्त्व रहेको बताईन । नदि मासियो भने मानव जिवनमा समस्या हुने र मधेशका नदिहरुको संरक्षण,नदि संरक्षणमा मधेशमा देखिएका समस्या बारे प्रस्ट पारिन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकबौद्धिक, व्यवसायिक, पेशाकर्मीको बाहुल्यता रहेको प्रदेशमा अझै मतदाताहरु खुलिसकेका छैनन् ।उम्मेदवारहरुले सुविधा अनुसार दाबी गरे पनि मतदाताहरुको मनस्थितिबारे यकिन गर्न सक्ने अवस्था नरहेको मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाजले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका योगेन्द्र पँजीयार एमालेलाई पछयाउँदे जानु परेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर समेत रहेका नेपाली काँग्रेसका पँजीयारले ५३७१ मत ल्याएर पछाडी रहेका छन् भने एमालेका सुखदेव यादव ५९४५ मत ल्याएर अग्रता कायमै
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगैर–आवासीय मधेशी सँघ (एनआरएमए) का अध्यक्ष हुँदा विदेशमा सयौँ जनालाई उद्धार गरी चर्चामा आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष कुशवाहालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकोरोनाबाट बच्न सहित शिव महापुराणसँग जोडिएको महामारी उपर प्रवचनले श्रद्धालु एवम् आम नागरिक पनि प्रभावित हुने विश्वास लिइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन र शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन विशेष ढंगले गरिएको छ । मेला भर्नका लागि आसपासका विभिन्न ठाउँहरूबाट ठूलो संख्यामा सर्वसाधारणहरु आउने गर्छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोसुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ । पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालबैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव, कमला बचाउ अभियानका सचिव विनोद कुमार महरा, अभियानी राजकिशोर यादव, जिल्ला समन्वय समितिका प्रमुख अधिकृत राम किशोर महतो, अभियानी बलिराम कापरी लगायतको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?बहुमूल्य कालो पत्थरमा अङ्कित कालीमाताको यो मूर्ति अहिले त्यत्तिकै मन्दिर प्राङ्गणमा राखिएको छ। सोको व्यवस्थापनतर्फ कसैले पनि ध्यान दिएको छैन। सिम्रौनगढ बजार, अमृतगंज रानीवास बजार, खजानी, मौवाही, ननसागरा ढाट, झवानी, कमलपुर, सतुवाही, हरिहरपुर, गङ्गानगर, कोतवाली, नैकाटोला, बिसुनपूर्वा, सानो ठूलो इटवाल, कनकपुरलगायतका ठाउँमा ऐतिहासिक एवम् पुरातात्विक मूर्तिहरू बेलाबखत भेटिने गरेका छन्।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । गएराति आएको भिषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गरि दिन सबै पक्ष संग आह्वान गरेको छ । आज विहानै बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परि निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा जारी सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज (मँगलबार) सीताको मटकोर कार्यक्रम गरिएको छ । मधेशको विधिविधान अनुसार पवित्र गँगासागरमा आज सीताको मटकोर कार्यक्रम गरिएको हो । सोमबार तिलकोत्सव सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन नगर
७ वर्ष अगाडि · प्रमुख समाचार