
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको दुई स्थानमा आँउदो असोज ७ र ८ गते शारीरिक निशुल्क अपाङ्गता परिक्षण घुम्ती शिविर हुने भएको छ । नेपाल नेत्रहिन पुर्नरस्थापना कार्यक्रम महोत्तरीको आयोजनामा धुंलीखेल अपाङ्गता बाल अस्पताल तथा पुनरस्थापना केन्द्रका विशेषज्ञ चिकित्सकहरु द्धारा महोत्तरीको बर्दिबास—१ मा रहे
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालधनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपातको लागि प्रसिद्ध मानिन्छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव,वडा नम्बर ३ का वडा अध्यक्ष जयनारायण यादव,वडा नम्बर २ वडा अध्यक्ष लक्ष्मी महतो,धनुषाधाम उद्योग वाणिज्य संघका अध्यक्ष किशोरी ठाकुर,शिक्षक,विद्यार्थी र राजनीतिककर्मी सहितको उपस्थितिमा मेला ठेक्का सम्पन्न भएको छ।
२ वर्ष अगाडि · देश काल
राजनीतिकघरदैलो कार्यक्रममा व्यस्त रहेका जनमतका दिपेन्द्रले यतिबेला मतदाताको सुझाव, आशिर्वाद लिने र उनीहरुको गुनासो टिप्ने क्रम जारी रहेको बताए । यसक्रममा उनले जनता समक्ष विभिन्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारसमितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसीमाका श्रीमान ईन्द्रेश ठाकूर तथा एजेन्टहरुले महिलाहरुलाई प्रलोभनमा पारेको आरोप पीडितहरुको छ । गाँउकै मान्छेले यस्तो काम गर्न सक्छन भन्ने कसैलाई थोरै पनि शंका नरहेकोले सोझो साझा निमुखा महिलाहरु मर्कामा परेका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसंकलन गरेर अबेर साँझ भएपछि त्यसमध्येको एउटा ठूलो तौलको सालको गोलिया लगिरहेको देख्दा स्थानीयले जेसीबीलाई रोकेका थिए । स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गरे ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजतत्काल इमर्जेन्सी राहत अन्तर्गत यी राहत सामाग्री उपलब्ध गराइएको र यसपछि थप सहयोग उपलब्ध गराउने प्रयास गर्ने हेस्राका शोइब अनवरले बताए । हेस्रा नेपालले मुलुकभर विपदका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, जनकपुरधाम । स्कोलरसीपको नाममा नेपाली विद्यार्थीहरुलाई विभिन्न देशमा कन्सल्टेन्सीहरुले बेचेको आरोप नेपाली विद्यार्थीहरुले लगाएका छन् । नेपाल सरकारका कानुनमन्त्री उपेन्द्र यादवसँग बँगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले सो गुनासो गरेका हुन् । मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थी सुद
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले निरोग रहन योग शिक्षा र अभ्यास आवश्यक रहेको बताएका छन् । सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुरमा विहीबार सातदिने श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा योग विज्ञान शिविर कार्यक्रमलाई उद्घा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, धुनषा । बढ्दो डेंगु प्रकोपलाई मध्यनजर गरी धनुषामा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित नौसय बिघामा लागेको दाहा मेलाको अवसर पारेर प्रहरी चौकी उमाप्रेमपुरले एकदिने स्वास्थ्य शिविर गरेको हो । शिविरमा स्वास्थ्योपचारसँगै डेंगु रोगबाट बच्नबा
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटसँजय सहनी | रौतहट, १० भदौ । रौतहटको बकैयाँ नदिमा शनिबार साँझ भएको डुङगा दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जनाको शव बरामद भएको छ । भारतको शिवहर जिल्लाको बेल्बा घाटबाट बेपत्ता भएकी रुना देवी पटेल र शान्ती देवी साहको लास बरामद भएको छ । डुङगा दुर्घटनापछि दर्जन बढी जना यात्रु नदिमै बेपत्ता भएपछि स्थानीय प
८ वर्ष अगाडि · न्यूज हाईलाईट