
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालनेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
१ वर्ष अगाडि · देश काल
गाउँ / समाजतिनकोरिया चोक लगायत नेपाल भारत सीमासँग जोडिएका नाकाहरुमा लागु पदार्थ सेवनकर्ता (ड्रगिस्ट) हरुको सँख्या दिनानुदिन बढदै गएको छ । यस्तो अवस्थामा अभिभावकलाई दुःख दिने, सताउने, यातना दिने, विभिन्न कर्म काण्डहरु गरेर अभिभावकलाई, समाजलाई दुःख दिनेहरुलाई सुधार केन्द्रमा राखेर सुधार गर्ने उनले बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज
देश कालएसईई परीक्षा- २०८० को तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा जिल्ला अन्तरगतका श्री जनकल्याण मा.वि, धनकौल गापा-१, धोविनिया, सर्लाहीका परीक्षार्थी राकेश कुमार महतो (सिम्बल नं ०२२१००४५ "S"को सट्टा अर्को व्यक्ति नक्कली परीक्षार्थी सर्लाही जिल्ला कविलासी नपा-७, सिरसियाका अनुमानित वर्ष १९ का कृष्ण महतो परीक्षा दिदै गरेको अवस्थामा फेला परेकोपरेपछि उनलाई पक्राउ गरि असली विद्यार्थीको परीक्षा रद्द गरिएको हो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
सून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजपालिका स्तरमा रहेको बिपद् व्यवस्थापनलाई सक्रिय पार्नका लागि बैठकमा सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।
४ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटजनकपुरधाम, १८ पुस । लोडसेडिँगमुक्त गरिएको प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा बुधबार (आज) विद्युत लाईन अवरुद्ध हुने भएको छ । जयनगर जनकपुर बर्दिवास रेल्वे निर्मााण कार्यको लागि रेल विभागको निर्देशन अनुसार बुधबार जनकपुरमा कुनै पनि बेला लाईन काटिन सकिने सूचना नेपाल विद्युत प्राधिकरण मुजेलिया सव
७ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो || धनुषा, १५ चैत्त । मेची महाकाली साईकल यात्राको दौडमा रहेका दुई जनालाई धनुषामा सम्मान गरिएको छ । मेची महाकाली साईकल यात्राका राही तोपलाल भट्टराई र देव बहादुर परियारलाई सम्मान गरिएको हो । स्थानीय कुम्हरा युवा क्लबको आयोजना धनुषाको धनुषाधाम नगरपालिकाको धारापानीमा अपांगता तथा सामुदायिक बि
८ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोयता, पछिल्लो समय धनुषाको प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले तस्करी रोक्न दर्जनौ प्रहरी अधिकारीलाई कारवाही गर्दै आएका छन् । सीमाबाट हुने तस्करी रोक्नको लागि प्रहरी एसपीको प्रयासलाई धज्जिया उडाउँदै बरिष्ठ सई आदित्य कुमार सिंहले धाक देखाउँदै विभिन्न बहानामा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने र वैध कारोबार गर्ने व्यापारीलाई समेत असर पार्ने गरी तस्करी गराइरहेका छन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको छ। भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो। यसअघि भारतल
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका – ४ का बासिन्दा समाजसेवी रामदेव यादवले स्थानीय किसानलाई कृषि सामाग्री उपलब्ध गराएका हुन् । समाजसेवी यादवले नहरनियाँ गाउँका किसानहरूलाई खेती गर्ने खेतमा पानी छर्किन लागि बोरिङ जडान, बिजुलीको तार, पोलहरू उपलब्ध गराएको हो । समाजसेवी रामदेव यादवले
४ वर्ष अगाडि · कृषि/ कृषक