
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
प्रमुख समाचारजनकपुरको राजदेवी मन्दिर, जानकी मन्दिर अगाडी, कदमचोक, रामानन्दचोक, पीडारीचोक, पेठिया बजार, टेलिकम रोड सहितको स्थानमा फोहोर अधिक दिनदेखि जस्ताको त्यस्तै राखिएको छ । यसअघि पनि जनकपुरका युवाहरुले फोहोर व्यवस्थापन नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडी नै फोहोर थुपारेर विरोध जनाएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो,जनकपुरधाम । ग्रामिण क्षेत्रमा आम सर्वसाधारणको लागि सँजीवनी बनेको बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेड मिथिला बिहारी नगरपालिका ५ ललियाको १० औं साधारण सभा समपन्न गरिएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र साहको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सँस्थाले ग्रामिण भेकमा आम सर्वसाधारणहरुको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकन्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धाम नगरपालिकामा नगरकी उप प्रमुख विद्या देवी भूजेलले धान दिवस मात्र नारामा सिमित नगर्न आग्रह गरेकी छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषा गोबिन्दपुर द्वारा आयोजित १७ औ धान दिवस कार्यक्रममा प्रमुख अतिथिको आ
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेलमार्ग निर्माणको कामलाई लकडाउनको समयमा समेत जारी राखेको र प्रगति पनि आशातित रुपमा अगाडि बढीरहेक
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाबाट हराएको डिजेल ट्यांकर धनुषामा खाली अवस्थामा भेटिएको छ । धनुषा प्रहरीले जनाए अनुसार, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रमदैयामा रहेको राजदेवी मन्दिर छेउमा अलपत्र अवस्थामा डिजेल ट्यांकर फेला परेको हो । डिजेल ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको धनुषाका प्रहरी
६ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?सिरहा, २६ माघ । सिरहामा एक महिला उपर बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सिरहाको नरहा गाउँपालिका–३, मा छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै स्थानीय ४५ वर्षीया बौवावती महतो उपर निर्घात कुटपिट गरिएको हो । बिरामी भएका युवकको परिवारले घरमै पसी बिहिवार बेलुका लछारपछार गर्
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहाको लहान ३ मटिअर्वास्थित पोखरीमा बिहिवार मृत अवस्थामा फेला परेका जनकपुरका सुमित साहको मृत्यूको घटना रहस्यमय बन्दै गएको छ । सुमितका साथी भनिएका थारुलाई प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको छ । मृतक सुमितलाई हेर्न अस्पताल पुगेका थारुलाई परिसरबाटै प्रहरीले सोधखोजका लागि नि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजप्रहरीका अनुसार, आईतबार साँझ नै घटना भएकोमा रातीदेखि प्रहरी घटनास्थललाई संरक्षण गरेको हो । माईत पक्षले हत्या गरिएको भन्दै झमेला गरेपछि मुचुल्का हुन नपाएको बताईएको छ । रातभरि माईत पक्षले अवस्था तनाव बनाएपछि सोमबार बिहानदेखि प्रहरीले मुचुल्का सुरु गरेको जनाएको छ । मुचुल्कापछि घटनाको प्रकृतिको बारेमा मात्र भन्न सकिने प्रहरीले जनाएको छ
१ महिना अगाडि · गाउँ / समाज
प्रमुख समाचारलिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
समाचार प्रभावउनका अनुसार अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ । आरतीको शरीरमा एसिड फ्याँकेर भागेका सञ्जिवलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । उनको बयानको आधारमा एसिड बेच्ने नागेन्द्रलाई एक सातापछि पक्राउ गरिएको थियो ।
५ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को राष्ट्रिय सभाको लागि आज भएको मतदान सम्पन्न भएको छ । करिब ३ः३० बजेसम्म शतप्रतिशत मतदान भईसकेको थियो । त्यसको केही बेरमै करिब ४ बजेर २० मिनेटदेखि मतगणा सुरु भएको हो । महिलाको लागि भएको मतदानको गन्ती सुरु भएको हो । प्रदेश नं. २ बाट कुल ३ सय ७९ मतदाता रहेकोमा १०
६ वर्ष अगाडि · प्रमुख समाचार