सिरहाबाट अपहरित डिजेल ट्यांकर धनुषामा खाली भेटियो !
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।

२०७६ मंसिर ४ बुधबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।

२०७६ मंसिर ४ बुधबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट हराएको डिजेल ट्यांकर धनुषामा खाली अवस्थामा भेटिएको छ ।
धनुषा प्रहरीले जनाए अनुसार, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रमदैयामा रहेको राजदेवी मन्दिर छेउमा अलपत्र अवस्थामा डिजेल ट्यांकर फेला परेको हो । डिजेल ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो । उक्त ट्यांकर अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको बेला अपरण गरिएको थियो । सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण भएको ना ४ ख ४१६३ नम्बरको ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।
चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार, उनीहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्यांकर भारत तर्फ लगेको थियो । प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।
उक्त डिजेल ट्यांकरमा १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल रहेको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
५४ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने२ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद२ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक३ घण्टा अगाडि
न्यूज हाईलाईट
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…