
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७३० समाचार
ब्यूरो-रिपोर्टरघुमुवा यादवलाई गत चैत्र २९ गते प्रहरी महानिरीक्षक कुँवरको आदेशमा उनलाई नाटिकीय ढंगले रवाना बुझाए पनि बैशाख २४ गते सम्मको घर विदा समेत पास गरी उनलाई हाल सिरहामै विभिन्न तस्करहरूबाट अवैध उसुली गर्न एसपी आचार्यले परिचालन गर्दै आएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यो आर्थिक वर्षको कुनै पनि तलब भत्ता नदिएको भन्दै शिक्षकहरुले आज नगरपालिकाको कार्यालय अगाडी आन्दोलन गर्ने भएको छ । उनीहरुले प्रदर्शनसहित धर्ना दिने कार्यक्रम रहेको जनहित निम्न माध्यमिक विद्यालयका शिक्षक रोहित यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकपाँच दलित गठबन्धनमा धनुषाको ४ निर्वाचन क्षेत्रहरु मध्ये २, ३ र ४ नेपाली काँग्रेस तथा क्षेत्र नम्बर १ मा मात्र माओवादीको सिट हुने भन्दै गहन छलफल चलिरहँदा उनले यस्तो लेखेका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरसोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालजलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकार्यक्रममा स्वागत मन्त्वय नगर उपप्रमुख अनिता साहले राखेका थिए । मन्त्वय राख्ने क्रममा नगरका खेलाडी लाई प्रोत्साहन स्वरुप मेयर कप खेल गराएको नगर उपप्रमुख साहले बताईन् ।
५ वर्ष अगाडि · खेल / खेलाडी
रोग - उपायन्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिकाको एक वडामा लामखुट्टेको औषधी छर्किएको छ । शहिदनगर नगरपालिकाको वडा नं. २ मा रहेको १३०० घरमा लामखुट्टेको औषधी छर्किएको हो । मौसम परिवर्तनसँगै बढदै गएको गर्मी र लामखुट्टेको आतंक न्यून गर्न औषधी छर्किएको हो । शहिदनगर नगरपालिका वडा नं. २ का नेपाली काँग्रेसका
६ वर्ष अगाडि · रोग - उपाय
ब्यूरो अपरेशनन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ प्रहरीले विगत १२ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शरिर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा विगत १२ वर्षदेखि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी अदालतमा बुझाएको हो । पर्साको उदयपुर घुर्मी गाविस (तत्कालिन) वडा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित रँगेहात पक्राउ परेका छन् । उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुसरिसवत माग गरिरहे
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका अध्यक्ष एवम् अभियानी विक्रम यादवले समयमै सचेत नभए कमला नदीको अस्तित्व नै खतरामा पर्ने जीकिर गरेका छन् । कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने कार्यक्रमको दौरान धनुषाको बरमझियामा उनले सो कुरा बताएका हुन । साप्ताहिक जागरण अभियान अन्तर्गत शनिबार धन
७ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । देश भरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ । राजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै महाधिवेशन बिहीबार सकेको हो । सोही महाधिवेशनबाट रौतहटको गरुडा न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले
३ वर्ष अगाडि · प्रमुख समाचार