
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न सयममा विभिन्न योजनाहरु ल्याएर जनतालाई लाभान्वित गर्दै आएको धनुषाको शहिदनगर नगरपालिकाले अब परीक्षा पनि सँचालन गर्ने भएको छ । यसअघि जिल्ला स्तरबाट समुदायिक (सरकारी) विद्यालयहरुमा परीक्षा सँचालन हुँदै आएकोमा यसपालीदेखि नगरपालिकाको कार्यालयले स्वयंम परीक्षा सँचालन गर्ने
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले नगरका जनताको स्वास्थ्यप्रति पूर्ण सचेत रहेको जिकिर गरेका छन् । मिर्चैया नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा आईतबारदेखि शुभारम्भ गरिएको ४ दिने डेंगु, ज्वरो नियन्त्रण सम्बन्धि कार्यक्रम अन्तर्गत पहिलो दिनको अभिमुखिकरण कार्यक्रमलाई उ
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोअसोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियगायिका राठौरविरुद्ध भारतीय दण्ड संहिताको कैयौँ धारा लगाएर कारवाही प्रक्रिया थालिएको हो । उनीविरुद्ध 196(1)(a), 196(1)(b), 197(1)(a), 197(1)(b), 197(1)(c), 197(1)(d), 353(1)(c), 353(2), 302,152 र IT एक्ट 69A अन्तर्गत मुद्दा लगाएर प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
शिक्षा ब्यूरोअख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासनबाट समेत यादवलाई दरबन्दीमा पठाउन पटक पटक पत्राचार गरेपनि नगरपालिकाले उनलाई शिक्षा शाखा प्रमुख बनाएर राखेका हुन् ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिका वडा २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रामराज प्रसाद चौरसियाले घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत मागिरहेका छन् । कालिकामाई गाउँप
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । युवावर्गहरुलाई ध्यानमा राख्दै वातावरण मैत्री कार्यक्रम अन्तर्गत आउँदो मँसिर २८ गते नामक कार्यक्रमको आयोजना गरिएको छ । बिगत ३ वर्ष देखि काठमाडौं लगायत देशको विभिन्न ठाउँहरुमा वातावरण संरक्षण निमित्त सयौं प्रासंगिक कार्यहरु गर्दै आएको छ । बृहत् बृक्षा रोपन, बृहत सरसफाई अभियान, ब
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले आफ्नो फेसबुकमा लेखेका छन् ,–“विद्यार्थी हक हितको लागि क्याम्पसमा र विधार्थीहरूको समस्या र गुणासो सुन्नलाई विहान ७ वजे देखि बेलुका ४ बजे सम्म बस्ने गर्थ्यो ।, प्रयोगात्मक परिक्षण वापत लिने सुल्कलाई पूर्ण रुपमा बन्द गराई जुन नियम विपरित थियो।, हरेक दिन कक्षाकोठा अनुगमन गर्ने र शिक्षा स्तरलाई प्रभावकारी बनाउने गर्न लगाईयो।, गुणस्तर शिक्षालाई मध्यनजर गरि शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुख समक्ष बारम्बार आवाज उठाए। बिबिए सेक्टरमा भएको लापरवाही सम्बन्धी ४ दिन सम्म बिबिए डिपार्टमेन्टमा ताला बन्दी गरि समस्या सामाधान गरियो ।”
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
टिप्स / जानकारीन्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामी
४ वर्ष अगाडि · टिप्स / जानकारी
देश कालतर, अदालतले हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहोउन्जेलसम्म थुनामा राख्न आदेश दिए। यता तीनजना रोशनकुमार, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटे।
४ वर्ष अगाडि · देश काल
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सप्तरी । सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका
७ वर्ष अगाडि · क्राईम ब्यूरो