
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजस्थानीय युवाहरुले चँदा लगाएर सोमनी देवीको लागि ५० किलो चामल, ५ किलो दाल, ५ किलो चना, ५ किलो आलु, ५ किलो प्याज, ५ वटा नुहाउने साबुन, ५ वटा लुगा धुने साबुन, २ किलो सोयाबिन, २ लिटर खाने तेल लगायत मशालाहरु सहयोग गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालदुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबैठकमा प्रमुख अतिथिको रुपमा सुवाराज लामा सहित सुरेन्द्र साह , सुर्य प्रकाश महतो ,देव ना महतो ,विजय गुप्ता ,गणेश चौधरी , हेमन्त यादवको विशेष उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । बिरल बर्षा र बाढी बाट बाटो क्षतीग्रस्त भएको बावजुद पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रभु साह आफना निर्वाचन क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । पुर्वमन्त्री साह सिम सिप पानी परिरहेको अवस्थामा छाता ओढेर पैदल हिँडी रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को अधिकांश स्थ
७ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, धनुषा । धनुषाको एक विद्यालयमा लैंगिक हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु गरिएको छ । धनुषाको कमला नगरपालिका वडा नं. १ मंगराहा टोलको ईश्वरवाडा सामुदायिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको आत्मरक्षा सम्बन्धि विद्यालय स्तरीय तालिम सुरु गरिएको हो । कमला नगरपालिकाका मेयर राम उदगार गोईतले सो का
७ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यायाधीश ज्ञवालीले जारी गरिएको आदेशमा पत्रमा भनेको छ,'छलफल नभए सम्मको लागि निवेदकको कि. नं. ६६७ को जग्गामा निजको मञ्जुरी सहमती विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।'
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकरिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रुपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजसोही क्रममा रहीम युवा समाज कतारका सदस्य असलम राइन, जुनेद अन्सारी, मन्नन अन्सारी लगायतले विशेष सहयोग गरेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर सरकारी सेवा तयारी कक्षा शुरु गरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका नगराईन नगरपालिका र मिथिला नगरपालिका एकसताका लागि लकडाउन गरिएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै धनुषाका थप यी दुई नगरपालिकाले लकडाउन जारी गरी कामकाज ठप्प पारेका हुन् । कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न धनुषाको नगराईन नगरपालिकाले नगरभित्र लकडाउन गर्ने निर्णय
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा प्रसुति भत्तामा कटौति गरेको तथा प्रसूति भत्तामा पनि जनप्रतिनीधिले कमिशन खाएको आरोप लगाएपछि नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले राजनीतिक प्रतिशोध र बौखलाहटको संज्ञा दिएका छन् । गत विहिबार नेपाली काँग्रेस नगर एकाई समितिले नगरपालिका कार्यालयमा ना
६ वर्ष अगाडि · गाउँ / समाज