
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचाररा.रा.ब.मा भएको स्वीयू चुनावमा नेविसँघका मनिस कुमार यादव र लोविसँघका प्रशान्त झा प्यानलबीच टक्कर हुने चर्चा बाहिर चलेको हो । आज रातीदेखि नै मतगणना हुने जनाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाथीहरुसँगै बसेर खाजा खाइरहेका साह माथी शुक्रबार साँझ ७ बजेति गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई तीन÷तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतबार एक ÷एक लाखको दरले वितरण गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोबैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवार ीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्युरो ,जनकपुर । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठूलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालजसपाका धनुषाका अध्यक्ष पशुपति यादव, काँग्रेसका जिल्ला उपाध्यक्ष सन्तोष यादव, माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादव र नेकपा एमाले नेपाल–खानाल समुहका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी विरुद्धको लडाईमा एकजुट हुन सबैलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजकार्यक्रममा सिराहाका बाणिज्य संघका पुर्व अध्यक्ष सुनिल महतो,बिधार्थि संघ सिराहाका अध्यक्ष MD Mustak, पुर्व सह–सचिव पर्मेश्वर साह को अथितीको रुपमा उपस्थित रहेको थियो । भने BFDM टिम सिराहा का उपाध्यक्ष मो. अजमल Sidhhiqui को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटसप्तरी, ३ माघ । अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्य
७ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषाको बटेश्वरमा सम्पन्न विपी विचार समाजको भेलामा सहभागीहरुले नेता विपीको विचारमा हिडनुपर्ने बताएका छन् । बटेश्वर गाउँपालिकामा वीपी विचार राष्ट्रिय समाजको प्रथम भेला समाजका धनुषा जिल्ला सदस्य राममणि कुशवाहाको अध्यक्षता तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर तथा ने
८ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरउनिहरुले क्यामपस प्रमुखको अबधि समाप्त भएपनि अर्को कार्यकालको लागि एक वर्ष समाप्त भएपनि अर्को कदम नचालि अभिभावक्त्व बिहिन बनाएको छन । क्यामपस प्रमुख साहको क्रियाकलापले गर्दा कम्यामपसको साख घट्दै गइरहेको आरोप लगाएका छन ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर