
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालप्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने छ ।
५ वर्ष अगाडि · देश काल
देश कालज्ञापनपत्रमाथि सुनुवाई नभएपछि मोर्चाले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्दै आन्दोलित बनेको छ । लोसपा,जसपा ,नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी पार्टी गरि पाँचदलीय मोर्चाले मेयर विरुद्ध विरोध प्रदर्शन , धर्ना कार्यक्रम गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकदलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, धनुषा । नेपाली काँग्रेसका नेताहरु सहित सयौं कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले देश निर्माणको पहिचान र जनताको भावनाअनुरूप बाट बनेको पार्टी रहेको भन्दै पूर्वमन्त्री एवम् एमालेका नेता रघुवीर महासेठले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । नेकपाका प्रभावशाली नेता स्थ
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरयसका साथै, उनले अघिल्लो आर्थिक वर्षभन्दा यो बर्षमा १३७ प्रतिशत बढी राजश्व सँलकनमा भन्सार कार्यालयलाई सहयोग गरेको दाबी गरे । सीमानाकामा कडाई गरेपछि राजश्व लक्ष्यभन्दा बढी उठाउन सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले नेपाली कांग्रेस नेतृत्वको सरकार शेरबहादुर देउवाले राष्ट्रियसभा ३ जना सदस्यको सिफारिस गर्दा अल्झाएर राकेको थिए त्यतिखेर राष्ट्रपति यस्तो कर्तव्य बिर्सेका थिए की पार्टी नमिलेका थियो ? भन्दै प्रश्न समेत गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । जनता समाजवादी पार्टी नेपालका युवा नेता जीवेन्द्र झाले लकडाउनमा पनि जनचासोको योजनाहरुलाई मूर्तरुप दिनुपर्ने बताएका छन् । धनुषाको निर्वाचन क्षेत्र नं. ३ धनौजी गाउँपालिकाको विभिन्न स्थानमा जारी रहेको विकास निर्माण कार्यहरु समाजिक दुरी कायम गरी तिव्रता दिएको बताएका छन् । जनता समाजव
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटजनकपुरधाम, ८ पुस । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनताहरुको लागि एम्बुलेन्स ल्याइदिएका छन् । नगर विकासको लागि चाहिने भौतिक पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र मजबुत बनाउको लागि नगरका जनताहरुको चाहना अनुसार नगरमा एम्बुलेन्स ल्याएको बताइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मे
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत््को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत
७ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटनापछि प्रहरी संगठनमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको गम्भीरता बुझ्दै प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन टोली बिहीबारदेखि सप्तरी पुगेर विस्तृत अनुसन्धान प्रारम्भ गर्ने बताइएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए । तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
देश कालत्यसैगरी, बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले स्मारक निर्माण गर्न राजनीतिक दलहरुबीच सहमतिमै अगाडि बढ्नु उचित हुने भन्दै सहमतिको लागि नै प्रयास गर्नु पर्ने बताए ।
३ वर्ष अगाडि · देश काल