
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको दाबी गरेको छ । खोपको परीक्षणमा सफलता हासिल भएको दाबी गर्दै रुसले विश्वकै पहिलो खोपका रुपमा दर्ता गर्ने प्रक्रिया समेत सुरु भएको उल्लेख गरेको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले रुसी स्वास्थ्य मन्त्रालयले सो खोपलाई आजै संसारकै पहिलो कोर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेसको मुख्य सडकको रुपमा रहेको निर्माणधिन हुलाकी सडक निर्माण कार्यमा भइहरेको ढिलासुस्तीप्रति धनुषा युवा संवाद समूहले चासो देखाएका छन् । संवाद समूह धनुषाको नियमित बैठकले सामाजिक उत्तरदायित्वको कार्यमा युबा सहभागीता लाई जोड दिदैं जनकपुरधाम देखि कमला नदिसम्मको हुलाकी मार्
८ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजबुधबार साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले विहिबार बिहान एक युवालाई नियन्त्रणमा लिएको हो । ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट २८ वर्षिय युवालाई पक्राउ गरी सोधपुछ थालिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको कारण खुलेको छैन ।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टर‘सेभ हिस्टोरिकल’ जनकपुरधामको सक्रियतामा शुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । दिनहुँ आरती हेर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ भने नेपालमै पहिलो पटक शुरु गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ हरिनगराका महेश कामतीका २ वर्षीय छोरा आर्यनको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका अनुसार घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा शुक्रबार
४ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियबंगलादेशको इतिहासमा पहिलो पटक हिन्दू विरोधि दंगा भड्किएको छ । कुरान हुनमानको अुट्टा अगाडि राखिरहेको त्यहाँ जडा गरिएको विभिन्न सिसीटिभीको फुटेजको आधारमा उनलाई हिरासतमा लिइएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजस्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले उपभोक्ता समिति गठन गरी आफैले भवन निर्माणको ठेक्का लिएका छन् । निर्माण भइरहेको भवनको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारमा निवेदन दिने तयारी स्थानीयवासीहरुले गरेको हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैया खानेपानी आयोजना विगत झण्डै डेढ वर्षदेखि लथालिङ्ग अवस्थामा छ । पानी नआउने तथा कुनैकुनै बेला आएपनि शुद्ध पानी नआउँदा उपभोक्ता हैरान बनेका छन् । मानव जगतका लागि खानेपानी नभई नहुने चिज हो । तर, यहाँका सरोकारबाला निकाय र व्यक्ति भने यसप्रति गम्भीर देखिएका छैनन् । स्थानीय तह
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रदेश ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट दलित संघर्ष समिति रौतहटले १० सुुत्रिय माग सहीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाको गरुडा स्थित ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दलित संघर्ष समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । समितिल
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी थप प्रवद्र्धनको उद्देश्यसहित निर्माण भइरहेको विमानस्थाल निर्माणको काम आउँदो डिसेम्बरमा सम्पन्न गर्नेगरी भइरहेको छ । द्रुत गतिमा काम भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय
७ वर्ष अगाडि · प्रमुख समाचार
EnglishAnuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks, price stability, interest rate stability and foreign exchange stability. To make these regulators fair
१ वर्ष अगाडि · English