
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा जारी जिल्ला फुटबल लिग अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेल अन्तर्गत यज्ञभूमि टिम फाईनलको यात्रा गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल अन्तर्गत भएको सँयुक्त युवा परिवार र यज्ञभूमि युवा समाजबीचको खेलमा ३-२ गोलान्तरले फाईनल प्रवेश गरेका हुन् । जि
७ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटजनकपुरधाम, १३ माघ । जन्ती (बाराती) बोकेको बसमा करेन्ट लागेर ६ जनाको मृत्यू भएको घटनाको तीन दिन नबित्दै पुनः त्यही प्रकृतिको घटना दोहरिएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १३ ढोलबज्जा मुसरिटोलमा आईतबार फेरी पनि एक जनाको करेंट लागेर घटनास्थलमै मृत्यु भएको हो । डिजे बोकेको बेला करेन्ट लागेर मृत्यु भ
७ वर्ष अगाडि · न्यूज हाईलाईट
अन्तराष्ट्रियनयाँ दिल्ली, २५ मंसिर : उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्त
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
पालिका खबरनगर प्रमुख यादवले आफ्नो कार्यकालमा शहिदनगर नगरपालिकाकाको सडक,नाला, शिक्षा, स्वास्थ्य तथा कृषिमा निकै सुधार भएको बताए ।
१ वर्ष अगाडि · पालिका खबर
कृषि/ कृषक२०८१ भादौ १२ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादव पत्रकारको संयुक्त टोली पीडित कृषक र फ्याक्ट्रीको अनुगमन गर्नुका साथै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मकेश्वर यादवसँग कुरा गर्दा त्यतिबेला नै आफ्नो लेटर पेडमा तीन दिनको म्याद राखी फाइटिङलाई पत्र काटेका थिए। तीन दिनभित्र पीडित कृषकहरूको क्षतिपूर्ति वा छलफलमा नआएपछि हामी आन्दोलन गर्न बाध्य हुन्छौ अध्यक्ष यादवले बताए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
देश काल२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो । तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजनिज साहुले मेरो रजिष्टरी नम्बर ४१५१ को जग्गा मलंगवा नगरपालिका वडा नम्बर ३ कै एक व्यक्ति कैमरुदिन चरिहारलाई ५० लाख रुपैयाँमा बेचेर फरार भइसकेकोले आफ्नै आँखा अगाडी आफ्नै जग्गामा अरु नै व्यक्तिले भोगचलन गरेको देखेर मर्नु न बाँच्नु जस्तो भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री नेतृत्वमा खटिएको प्रहरी टोलीले गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी खानतलासी गरी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज समेत फेला पारेको हो । साथै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारगम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगिएको थियो। मलंगवा अस्पतालमै एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लैजाने क्रममा अर्की छोरीको नवलपुरमा पुगेपछि मृत्यु भएको वडाध्यक्ष यादवले जानकारी दिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कृषि क्षेत्रमा अनिकाल नै ल्याउने सलह किरा नेपाल भित्रिएको छ । नेपालको प्रदेश नं. २ को बारा जिल्लामा हजारौंको सँख्यामा सलह किरा देखिएको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजा
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने धार्मिक परिक्रमालाई व्यवस्थापन गर्नको लागि सरोकारबालाहरुको वृहत छलफल भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ८ कचुरीमा १५ दिने परिक्रममा सहभागी धार्मिक यात्रुहरुलाई व्यवस्थापन गर्नको लागि नेपाल र भारतका सरोकारबालाहरुले सँयुक्त बैठक बस
७ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १ माघ । तराई मधेशको प्रसिद्ध मेलाको रुपमा मानिएको धनुषाको धनुषाधाम स्थित लाग्ने मकर मेला पनि एक हुन् । माघ चढे लगत्तै प्रत्येक आईतबार विशाल मेलाको आयोजना एक महिनासम्म हुने गर्दछ भने माघको पहिलो दिन मकर सँक्रान्तिको दिन हजारौँको सँख्यामा दर्शालुरु एका बिहानै धनुष मन्दिर पुगेर पूजाआजा थालेक
७ वर्ष अगाडि · न्यूज हाईलाईट