
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारचुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकमुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर जानुभएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोन्यूज ब्यूरो, सर्लाही । गरिबबाट चर्को ब्याज असुलेको आरोपमा पक्राउ परेका सर्लाहीको बरहथवा–१० सीतापुरका साहुकार रामबाबु राय यादव रिहा भएका छन् । सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए । सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत पक्राउ परेका उनी
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो,नेपाल । महोत्तरीमा ९ महिने बालिकालाई अपहरण गरी हत्या गरेको विरोधमा एक दिनको लागि बजार र बाटो बन्द गर्ने भएको छ । महोत्तरी उद्योग वाणिज्य सँघले आज विहान ८ बजेदेखि दिनभरि नै बजार, पसलहरु ठप्प पार्ने भएको छ भने स्थानीयहरुले आ- आफ्नो ठाउँको बाटो अवरुद्ध गर्ने जनाइएको छ । गत आईतवार साँझ एक न
८ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजशुक्रबार बेलुकि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज
देश काल‘बजारमै रहेको कार्यालय अगाडी पार्किङ गरेर कार्यालयभित्र नियमित कामकाज सकाएर पौने ५ बजेतिर निस्किदा मोटरसाइकल थिएन’ उनले भने–‘मोटरसाइकल चोरी भइसकेपछि प्रहरीमा पनि निवेदन दिएको छु । अहिलेसम्म मोटरसाइकलको अतोपत्तो पाएको छैन ।’
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रोत्साहन स्वरुप यादवलाई अहिले सम्मान गरिएको एसपी सापकोटाले बताए । उनले विगतको कार्यलाई नभई वर्तमानको कार्यलाई मूल्याँकन गर्दै मात्र पुरस्कृत गरिएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नम्बर २ को सर्लाही जिल्लामा वि.सं. १९८८ साल फागुन ३ गते जन्मेका पूर्व प्रधान न्यायाधीश सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि सामाजिक सञ्जाल मार्फत् अपवाह फैलाउने एकजना सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ९ का ३० वर्षीय सुरेश कुमार कर्ण रहेका छन् । कर्णलाई आज (आइतबार) दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जन
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, भारत । भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो । नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो । बुधबार राति उनीहरूले सलेम जिल्ल
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, १४ साउन । प्रदेश २ को प्रदेशसभा संसदमा संघीय समाजवादी फोरम नेपालका सांसद पारस प्रसाद साहले प्रदेशको अधिकारलाई संघीय सरकारले हस्तक्षेप गरेकोले त्यसलाई अविलम्ब रोक्नुपर्ने माग गरेका छन् । आईतवार बसेको प्रदेशसभा बैठकमा उनले आम नागरिकले प्रदेशको सरकारबाट विकासको आशा र भरोषा राख
८ वर्ष अगाडि · राजनीतिक