
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालन्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको सबैला नगरपालिकामा कालोपत्रे सडकको शिलान्यास गरिएको छ । स्थानीय जनप्रतिनीधिहरुबीच रहेको मनमुटाव साम्य भएपछि सबैला नगरपालिकामा समेत विकास निर्माणका कार्यक्रमहरु तीव्रता पाएको जनाउँदै नगरका मेयर विजय शंकर प्रसाद साहले सबैला नगरपालिका वडा नं. २ स्थित रहेको सबैला बजार
७ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसोमबार बेलुकी नै डकैती गर्न गाउँ पुगेका एक डकैतलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । सोमबार राती करिब ९ः२० बजेको समयमा सर्लाहीको बरहथवा वस्तीमा पसेका डकैत जीतेन्द्र राउतलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारनेपाली काँग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले एमालेसहित पाँचदलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन्। काँग्रेसलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसो नगर कार्यसमितिको बैठकमा मेयर साहलाई बोलाएर सम्मान समेत गरिएको छ। अगामी प्रदेश र संघीय निर्वाचनको तयारीका लागि मेयर साहको भूमिका महत्वपूर्ण भएकाले उनलाई पुनः पार्टीमा यु टर्न गर्न लागिएको बताइएको छ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजयसको तहत आधारभूत शिक्षा परिषदको तर्जमा अब मदरसा बोर्ड पनि ६ बिषयमा परीक्षा गराउनुपर्ने भएको छ । मदरसा शिक्षा परिषदको परीक्षाहरु १४ मे देखि २७ मेको बीचमा गरिने पनि निर्णय भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शुभकामना सन्देश जारी गर्दै एक दिने सार्वजनिक विदाको घोषणा गरिएको जानकारी समेत दिएका हुन् ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनितिश कुमारलाई लालु प्रसाद यादवका छोरा तेजस्वी यादव सीधा टक्कर दिरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार २ सय ४३ सिटको लागि भएको मतदानमा समाचार तयार गर्दासम्म नितिश कुमारको एनडिए १२९ र आरजेडी (तेजस्वी यादव) को ९७ स्थानमा अग्रता लिएको अपडेट गरिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला रक्सी सेवनका कारण एकै टोलका ३ जनाको मृत्यू भएकै ठाउँमा पुनः एक युवकको मृत्यू भएको छ । होलीमा खुल्ला मदिरा सेवनकै कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोक नजिक मुसहरी टोलका ३ जनाको मृत्यू भएको थियो । सोही ठाउँमा गएराती स्थानीय राजकुमार सदाका २४ बर्षिय जीत
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवम् प्रदेश सभा सदस्यका समानुपातिक प्रत्याशी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको कामहरुबारे चर्चा गरे ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालमहाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको पहाडीले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, बारा । बाराको पचरौता नगरपालिकाद्वारा दिईने सबै सेवा भदौ २३ गते बाट सञ्चालन हुने भएको छ । पचरौता नगरपालिकाको सभाहलमा आज बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार भदौ २३ गते देखि पचरौता नगर कार्यपालिकाको कार्यालय लगायत मातहतका वडा कार्यालयबाट सञ्चालन हुने सम्पुर्ण काम कारबाहीहरु सञ्चालन ह
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । रमजान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हु
६ वर्ष अगाडि · देश काल