
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
शिक्षा ब्यूरोयता, धनुषाको नमुन स्कूल घोषित भएका गिद्धा बेलापट्टि स्कूलका एउटै विद्यार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् । समाजिक सँजालमा जिल्लाको नमुना तथा देशको चर्चित विद्यालय दाबी गरेपनि रिजल्टमा पिछडिदै आएका हुन् । छिमेकी विद्यालयहरुका विद्यार्थीहरुले ४ जिपिए ल्याएको तथ्याँक सार्वजनिक भएपनि गिद्दा बेलापट्टि स्कूलले यसमा शून्य हात पारेको छ ।
५ महिना अगाडि · शिक्षा ब्यूरो
खेल / खेलाडीसो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी
गाउँ / समाजविद्यालयमा शिक्षहरुको दरबन्दी अनुसार पदपूर्ति हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन अवरुद्ध हुँदै आएको छ । सो विद्यालयमा काम गर्ने शिक्षकहरु अन्य पालिकाको विद्यालयमा काज सरुवा गरी काम गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजखेल सिरहाको धरमपुर र गोलबजारबीच भएकोमा गोलबजारले २ गोल तथा धरमपुरले गोल गर्न नसकेपछि गोलबजार २ गोलले विजयी हात पारेको हो । खेलपछि प्रथम पुरस्कार स्वरुप गोलबजार टिमलाई ३० हजार १ सय ५१ रुपैयाँ नगद र ट्राफी तथा मेडल प्रदान गरिएको छ भने दोस्रो पुरस्कार २० हजार १ सय ५१ नगद र ट्राफी तथा मेडल प्रदान गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक र अधिनायकवादी व्यवहार देखाएको आरोप लगाएका छन् । भनेर आजको न्यूजपेपर दैनिकमा समाचार छापिएको छ । कांग्रेस धनुषा–३ ले बिहीबार जनकपुरमा
८ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरो‘क्लिनिकमा अप्रेशन चार्जवारे सोधेपछि डा. मुकुन्द झाले मिलाएर भइहाल्छ, धेरै पर्दैन भन्नुभएको थियो भनेर मैले उहाँसँग कुरा गर्ने प्रयास गरेँ । उहाँले मोबाइल बन्द गरेर अस्पताल आउनै छोड्नुभयो । अस्पताल प्रशासनसँग पनि कुरा गराइदिन भन्दा सम्पर्कमा नरहेको भन्न थाल्यो ।’ सन्तोषले मधेशदृष्टिसँग भने, ‘अन्त्यमा सबै चार्ज जोडेर ७५ हजार रुपैयाँ तिरेपछि नवजीवन अस्पतालबाट डिस्चार्ज भएर भाई घर आयो ।’
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकाम को सन्दर्भमा ,संसदीय दलको नेताले असहयोग गर्ने ,केही नेता का भाटले जथाभावी सामाजिक संजाल मा लेख्ने गरेको देखिरहेको छु।पुर्ववर्ती सरकारले बनाएको बजेट लाई कार्यान्वयन बाहेक अहिले यो मन्त्री ले के गर्न सक्छ ? गर्न खोज्दा कहिले फिर्ता बोलाउने निर्णय गरेर बबण्डर मच्चाउदा रकमान्तर को काम अर्थ मन्त्री ,मुख्य मन्त्री ले गरिदिएन।नयाँ आर्थिक बर्ष को निति ,कार्यक्रम ,बजेट र कार्यान्वयन भए पछि उहाँको क्षमताको परिक्षण हुन्छ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजशिविरमा सहभागीहरुलाई चश्मा,चेकजाँच ,शल्यक्रिया ,औषधी सहित सबै किसिमका समानहरु निःशुल्क दिदै आएको वडा अध्यक्ष महतोले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा किशोरीहरुलाई "सेल्फ डिफेन्स" (छात्राहरुको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम) अनुशासन तालिम सुरु गरिएको छ । समाजमा भईरहेको विभिन्न अपराधसँग लडनको लागि नगरपालिकाका छात्राहरुलाई आत्मरक्षा हेतु सेल्फ डिफेन्स तालिम सुरु गरिएको नगर प्रमुख उदय
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बलात्कारीले सजाय पाउने आश्वासन दिएका छन् । तराई मधेस राष्ट्रिय परिषद् (टिएमएनसी) को पहलमा गएको एक टोलीले मन्त्री यादवलाई बीरगँजमा भएको १० बर्षीय बालिका बलात्कारको घटनालाई जानकारी गराएपछि पीडित बलात
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहालगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा शुक्रबारदेखि सुरु भएको छ । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायत
४ वर्ष अगाडि · प्रमुख समाचार