
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
मनोरञ्जनन्यूज ब्यूरो || जनकपुरधाम, १७ फागुन । सँगीत दुनियाँका बादशाह मानिएका गायन लेजेण्ड उदीत नारायण झाले आरामको लागि मात्र आफ्नो घर आएको बताएका छन् । जनकपुरबाट गायक झाको पुख्र्यौली घर पुगेका न्यूज ब्यूरो टीमसँग छोटो कुराकानी गर्दै उनले मिडियाबाट टाढै बस्न चाहेको भने । घर बाहिर हुँदा व्यस्तता मात्र भएकोले
८ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारयही प्रकरणमा घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनकपुरसहित जनकपुरबाहिर समेत विद्यार्थीको कार्डमा ४५ प्रतिशत छुट दिन माग गरेको हो । जनकपुरमा बस्न सक्ने हैसियत नभएका विद्यार्थीहरुले गाउँबाटै सार्वजनिक यातायात चढी पढन आउनेहरुको लागि भाडा सहजीकरण गरिदिए शिक्षामा पहुँच बढने धारणा सहित विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गरेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजनमत पार्टीमा ३१ बर्षिय सँजय कुमार यादवको योग्दानलाई कदर गरिएको बताईएको छ । पार्टीमा निरन्तर लगानी गर्ने नेतृत्वमध्ये सँजय कुमार यादवको नाम प्राथमिकता राखिएको पार्टी श्रोतले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरको वेलकम होटलमा उनले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जसपा निकट श्रोतले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालबैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसमारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम पनि राखिएको छ । गतवर्षपनि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय धनुषालाई सिफारिस गरीदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको कुरा पुष्टि भएको अख्तियारले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोउनले संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रम रहेको बताए । हातीपाइले रोग विरुद्धको औषधी सेवन अभियान धनुषा जिल्लासहित देशको १५ जिल्लामा सँचालन भईरहेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबिरोध र्‍याली शान्तिपुर्ण तरिकाले यदुकूहाको विभिन्न भागको परिक्रमा गरि भट्ठी चौकमा पुगी कोण सभामा नेता रामकिशोर पासवान, वडा अध्यक्ष सुरेश कापर ,नेता हेम शंकर भन्डारी,युवा नेता रुपेश बिराजी आआफनो धारणा व्यक्त गरेका थिए भने पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · देश काल