एमालेका नेता गँगाराम यादव जसपामा प्रवेश गर्दै
जनकपुरको वेलकम होटलमा उनले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जसपा निकट श्रोतले जनाएको छ ।

२०७९ असोज १० सोमबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमालेका नेता गँगाराम यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्न लागेका छन् ।
लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका नेता यादव आज (सोमबार) विधिवत रुपमा जसपमा प्रवेश गर्न लागिएको बुझिएको छ ।
जनकपुरको वेलकम होटलमा उनले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जसपा निकट श्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…