'आरामको लागि मात्र घर आएको छु' : उदीत नारायण झा
न्यूज ब्यूरो || जनकपुरधाम, १७ फागुन । सँगीत दुनियाँका बादशाह मानिएका गायन लेजेण्ड उदीत नारायण झाले आरामको लागि मात्र आफ्नो घर आएको बताएका छन् । जनकपुरबाट गायक झाको पुख्र्यौली घर पुगेका न्यूज ब्यूरो टीमसँग छोटो कुराकानी गर्दै उनले मिडियाबाट टाढै बस्न चाहेको भने । घर बाहिर हुँदा व्यस्तता मात्र भएकोले

२०७४ फागुन १७ बिहीबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ फागुन । सँगीत दुनियाँका बादशाह मानिएका गायन लेजेण्ड उदीत नारायण झाले आरामको लागि मात्र आफ्नो घर आएको बताएका छन् ।
जनकपुरबाट गायक झाको पुख्र्यौली घर पुगेका न्यूज ब्यूरो टीमसँग छोटो कुराकानी गर्दै उनले मिडियाबाट टाढै बस्न चाहेको भने ।

घर बाहिर हुँदा व्यस्तता मात्र भएकोले दुई दशकपछि आफ्नो घर आउँदा आफ्नोपन महसूस गरेको बताए ।
यसपालीको होली आफ्नै जन्मस्थलमा खेल्ने बताउँदै उनले आफ्नो गाउँमा स्वर्गझै अनूभूति भएको सुनाए ।

एक सातासम्म आफ्नो पुरानै घरमा बस्ने भएपछि झाको जन्मथलो रहेको घरको रँगरोगन पनि गरिरहेको देखियो ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…