
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालजनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकर्फ्यु अनिश्चितकालका लागि लगाईएको र स्थिति नियन्त्रणमा लिन तथा थप अप्रीय घटना हुन नदिन हाल बाक्लो मात्रामा जनपथ र शस्त्र प्रहरी टोलीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले बताउनुभएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयसअघिका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी हुँदा विभिन्न योजनाहरुको भुक्तानी विना विधिपूर्वक गरिदिएको जनगुनासो आएपछि ज्ञापन पत्र बुझाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरचारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यो रणनीतिमा मुख्यरुपमा कमला नदी बेसिन क्षेत्रका स्थानीय बासिन्दाको जीविकोपार्जन सहज तुल्याउने, जलजन्य विपद्को संकटापन्नता घटाउने, चुरे र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने, आर्थिक वृद्धिका लागि जलस्रोतको उपलब्धता, उपयोग तथा बाँडफाँटमा सहयोग गर्ने तथा आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सर्लाही । जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा ुुसमानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धताुु नारा सहित प्रभात फेरि तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ। ग्रिनल्याण्ड तथा जेसिस विधालयका बालबालिकाहरु नगर भित्र परिक
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विचार / ब्लग"जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी" अर्थात :- जननी (माता) आओर जैठाम जनम भेल (जन्मभूमि ) सेठाम के स्वर्गो सँ श्रेष्ठ, उच्च आ महान मानल गेल छथि जे वेद पुराण आ धर्मग्रंथ मे दूनु के स्नेह ,ममता ,वात्सल्य, सम्बंधक पेटारी भरल बखान अतुलनीय कयल गेल ऐछ । अतह जीनका सभके अपन मातृभूमि, जन्मभूमि,आ मातृभाषा सँ प
८ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरविवाहपँचमीको लागि जनकपुरको रँगभूमि मैदान (बाह्रविघा) मा भण्डाराको लागि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजकुमार केशीले अनुमति दिएका थिए । हिन्दु सम्राट सेनाले निःशुल्क भण्डाराको नाममा ज्ञान गँगा किताब बाँडने कार्यक्रम हुने र यसले विरोध हुने भनेपछि जनकपुरधामका मेयर मनोज कुमार साहले सो अनुमति रद्द गरेका हुन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकखेलकुदलाई व्यवस्थित, रोजगारी प्रवद्र्धन हेतु दीर्घकालीन कदम, योजना आयोगको सचिवालयलाई पर्याप्त जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउने, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षाको दायरा विस्तार, एकीकृत प्राकृतिक श्रोत व्यवस्थापन र वरिष्ठ प्रादेशिक नेताको संयोजकत्वमा पार्टी र सरकार बीच समन्वय गर्ने समिति गठन गर्न बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ । स्वतन्त्र नागरि
२ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनन्यूज ब्यूरो, काठमाडौँ । तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेमामा राेक लगाइएकाे छ हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर
४ वर्ष अगाडि · मनोरञ्जन