
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले किरिया (सँस्कार) खर्च उपलब्ध गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारप्रदेश नंं २ का सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय प्रादेशिक अस्पतालको हातामा सञ्चालनमा ल्याएका थिए भने यस मातहत रहने गरी मुजेलियामा अस्पताल पनि सञ्चालनमा ल्याएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोपक्राउ परेका किशोरको साथबाट २०१ बोतल कोरेक्स र नाईट्राभेट ट्याब्लेट ७ पता बरामद भएको बिओपी त्रिभिवन नगरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका किशोरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार नै बुझाईएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लडिरहेको छ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् । कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पन
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । सबै धर्मको कुल देवताहरुको मूर्ति (प्रतिमा) निर्माण सहितको कुल देवता धाम बनाउने उदघोष गरिएको छ । नेपाल–भारत लगायत अन्य मुलुकमा बसोबास गर्ने सबै वर्ग, धर्म, समुदाय र जातीका कुल देवताको प्रतिमा र मन्दिर सहितको कुल देवता धाम निर्माण, संरक्षण र प्रवर्दन अभियानको घोषणा गरिएको हो
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीका उँखु किसानहरु आफनो बक्यौता माग गर्दै देशको राजधानी काठमान्डौंमा प्रदर्शन गर्न गएको बेला भित्रैबाट राजनीति फिट भएको युवाहरु बताएका छन् । उँखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमान्डौंमा रहेका युवा, संघसंस्थाहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । युवाहरुको
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । धनुषा प्रहरीले ५ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने ६० वर्षिय सहोदर यादव रहेको जनाइएको छ । गत माघ २६ गते शुक्रवार दिउँसो ३ बजेतिर क्राईच ब्रान्चका प्रमुख किस्मत भण्डारी को नेतृत्वमा गएको प्रहरीको टोलीले
८ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनएजेन्सी । नयाँ दिल्ली, १ माघ । धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा बसेकी बलिवुड अभिनेत्री अमिषा पटेललाई एक फयानले पोर्नस्टार बन्न सल्लाह दिएका छन् । धेरैदिन देखि गुमनाम भएकी अमिषा पुनः अकस्मात चर्चामा आएकी छन् । त्यसको कारणको हो ट्रोलिंग, अर्थात, हालै आफनो समाजिक सञ्जालमा एक हट फोटो सुट गराई शेयर गर
८ वर्ष अगाडि · मनोरञ्जन
राजनीतिकसोही सन्दर्भमा उनका समर्थकहरुले जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाउँदै मातृकालाई हटाएर किशोरी साहको उम्मेदवारी कायमै गरी निर्वाचित प्रमाणपत्र दिन आग्रह गरिएको हो ।
७ महिना अगाडि · राजनीतिक
प्रमुख समाचार१६ जनामा ४ जना उम्मेदवार पार्टीको प्रतिष्ठाको लागि समेत नराम्रो हुने भन्दै आफू ब्याक भएको रामअशिष यादवले बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित साँसद यादवले लालबाबु राउत यसअघि रहिसकेको र परिवर्तनको लागि सरोज आउनुपर्ने धारणा राख्दै सरोजलाई समर्थन गरेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदो मङ्सिर ४ गते हुन लागेको चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए।
४ वर्ष अगाडि · देश काल