
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
कृषि/ कृषकट्रान्सफर्मर चोरी भएपछि किसानहरु सिचाइको लागि निकै चिन्तित बनेको छ । ट्रान्सफर्मर सोमबार राती चोरी भएको छ । बिहान १० बजे गाउँका किसानहरु डिप बोरिङ्गको विद्युत ट्रान्सफर्मर नदेखे पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए ।
१ वर्ष अगाडि · कृषि/ कृषक
देश कालत्यसपछि उनलाई जसपामा जिम्मेवारीविहीन बनाइएको थियो । यस अघि पनि उनी एमालेबाटै जसपामा प्रवेश गरेका थिए भने उनी नेता यादव पुनः एमालेमै फर्किएका छन् । सो पार्टी प्रवेशको क्रममा उपप्रधान तथा भौतिक विकास तथा यातायातमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री रामसिंह यादव, सन्तोष यादवलगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा। नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा ७५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म सन् १९४७ नोभेम्बर १ मा भएको थियो। ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत उहाँलाई शुक्रबार भेन्टिले
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसंविधान र कानुनलाई अक्षरश पालना गरी कार्यान्वयन गर्ने, गराउने राजकिय ओहदामा आसिन व्यक्तिले पदीय मार्यादा, आचारणको ठाडो उल्लघंन गर्ने भएको त्यसलाई घृणित कार्यको सँज्ञा दिँदै निन्दा गरिएको अध्यक्ष गोविन्द पासवानले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधिबीच वडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । हिन्दुहरुको महान पर्वको अवसरमा नगपालिकाले विशेष कार्यक्रम आयोजन गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नगरप्रमुख बालेश्वर मण्डल
६ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनन्यूज ब्यूरो, सिरहा । मधेशको ऐतिहासिक घटनालाई मधेश आन्दोलनसँग जोडर निर्माण भइरहेको फिल्म 'मिशन मधेश' यत्तिबेला जनचासोको विषय बनेको छ । कात्तिक २७ गतेदेखि सुटिंग शुरु भएको यस चलचित्रमा मधेश आन्दोलनका वास्तविक अगुवा दिनेश्वर गुप्ता नायक र नायिका कसिस दहालको मुख्य भूमिका रहेको छ । यो सँगै चलचित्रमा थप
७ वर्ष अगाडि · मनोरञ्जन
देश कालकाठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।
२ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा भोली सार्वजनिक विदा हुने भएको छ । कमला नगरपालिकाले स्थानीय सरकारको हैसियतले हिन्दु धर्मावलम्बीहरुको निराहार व्रत मानिने जितिया पर्वको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो । कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवले विहिबार एक स
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को ९पातगुवो०सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरउनका निकटम प्रतिद्धन्द्धी सूर्य छापले मात्र ३७७ मत ल्याएपछि विश्वनाथ विजयी भएका हुन् । उनका समर्थकहरुले विजयी जुलुस समेत निकालेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालसो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बिक्रु मिझार ,उपमेयर बिध्या देवि भुजेल,प्रदेश ख सभापति ऋषिकेश लामा ,प्रदेश महाधिवेशन प्रतीनिधि शंकर प्रसाद यादव,वडा सचिव तथा युवा नेता राजिब यादव वडा नं १ देखि ९ वडा सम्मका वडा सभापतिहरु नगरसभापती लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो
४ वर्ष अगाडि · देश काल