
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरसिरहा, २४ माघ । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आजदेखी कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने भनिएपनि नआएपछि आक्रोशित बिद्यार्थीहरुले कल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रिययुएई सरकारबाट गोल्डेन भिसा पाएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डाक्टर रविन्द्र कुमार यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुर अस्ट्रेलियामा कार्यरत इन्जिनियर रमेश सिंह, बेलायतमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह आजाद र नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डा। बब्बी सिंहको प्रयासले सन् २०२१ मा युएईबाट मधेशी एकता समाजको शुरुवात भएको थियो ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालउनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा आज बुधबार साँझदेखि बोकाबली कार्यक्रम प्रारम्भ हुनेछ । प्रत्येक वर्ष अष्टमी तिथिको दिन बोका बली हुँदै आएको राजदेवीमा साँझ ७ः३० बजेदेखि नै बोकाबली प्रारम्भ हुने आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेता श्रेष्ठ दिउँसो १ बजे स्मृतिसभालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने मेयर बरबरियाले जानकारी दिए । प्रजातन्त्रको लडाईमा वीरगति प्राप्त गरेका शहिद सूर्यनाथ रान यादवको डुमरिया स्थितको शालिकमा माल्यार्पण गरी स्मृतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गर्नुभएको हो ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाबेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन् ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको बालबालिकाहरुको लागि जेठको पहिलो सातामै पाठयपुस्तक (किताब)को व्यवस्था गरिदिएका छन् । कोरोनाको महामारीमा विद्यालय बन्द तथा निरन्तर लकडाउनका कारण विद्यालयसम्म पुग्ने कुनै तुक नभएपछि घरमै स्वयंम अध्ययन (सेल
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने १५ दिन मिथिला विहारी माध्यमिकि परिक्रमा आज (बुधबार) धनुषाको सतोषरमा विश्राम लिएको छ । मिथिला बिहारी एवम् किशोरी जीको डोला सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक, बहुचर्चित (कुशमाहा) सतोषर धाममा विश्राम गरेको हो । यस्तै, भोली धनुषाको औरही पुग्
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, सिरहा । नेकपा प्रदेश २ समितिले गरेको जिल्ला सदस्य चयनको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेकपा सम्वद्ध सिरहाका नेताहरु विरोधमा उत्रेका छन् । गत असार ११ गते प्रदेश २ समितिबाट सार्वजनिक गरिएको सिरहा जिल्ला लगायत अन्य ५ वटा जिल्लाका समितिका सदस्यहरुको नामाबली अन्तर्गत सिरहाका लागि टुंगो लाग
७ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीहरुले उनलाई कार्यालयमा स्वागत गरेका हुन् । शहिदनगरमा कुशल कार्य सम्पादन गरेका यादवले जनकनन्दिनी गाउँपालिकामा शून्य बेरुजुको मिशनमा कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर