धनुषाधाम नगरपालिका वडा नं. १ बाट काँग्रेसको पुरै प्यानल विजयी
उनका निकटम प्रतिद्धन्द्धी सूर्य छापले मात्र ३७७ मत ल्याएपछि विश्वनाथ विजयी भएका हुन् । उनका समर्थकहरुले विजयी जुलुस समेत निकालेको छ ।

२०७९ जेठ १ आइतबार, दिउँसो १:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ बाट नेपाली काँग्रेसका विश्वनाथ यादव विजयी भएका छन् ।
मतगणनाको ताजा मतपरिणाम अनुसार काँग्रेस पार्टीबाट विश्वनाथ यादवले कुल ६१८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्द्धी सूर्य छापले मात्र ३७७ मत ल्याएपछि विश्वनाथ विजयी भएका हुन् । उनका समर्थकहरुले विजयी जुलुस समेत निकालेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…