
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
खेल / खेलाडीप्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जनकपुर स्पोर्ट्स क्लवले श्री उन्नतिशील युवा क्लव मुडिवालाई पराजित गर्दै फाइनलमा पुगेको छ भने पहिलो सेमिफाइनलमा यज्ञभुमी युवा समाज धारापानीले महाविर स्पोर्ट्स क्लव खजुरीलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोगोपाल धर्मशालामा ‘सस्तो बजार’का लागि सयौं व्यवसायीले स्टल बुक गरेका छन् । बिहीवार पहिलो दिन रहेकाले उपभोक्ताको भीडभाड देखिएन । यहाँ विशेषगरी भान्साको समान, लत्ताकपडा, जुत्ताचप्पल, तेल, साबुन लगायतका दैनिक जीवनमा प्रयोग हुने समान पाइन्छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोस्वास्थ्य तर्फ भने कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रतेक वडातहमा स्वस्थ जाँच( घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने जनाइएको छ । यसै गरि नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने र मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिने योजना रहेको मटिहानी नगरपालिको सार्वजनिक गरेको निति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि आजदेखि कोरोना संक्रमितको उपचार सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ । कोरोना संक्रमितको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
टिप्स / जानकारीभनिन्छ, जे हुन्छ राम्रोका लागि हुन्छ । कुनै काम नगर भन्दा वा निषेध गर्दा हामीलाई नराम्रो लाग्नु स्वाभाविक हो । तर कैयौंपल्ट भने निषेध पनि उपयोगी हुन्छ । केही महिनाअघि अमेरिकी गृह मन्त्रालय र बेलायतको यातायात मन्त्रालयले मध्य एसिया र उत्तरी अफ्रिकाको आकाश हुँदै जाने उडानमा स्मार्टफोनबाहेक अन्य इलेक्ट
८ वर्ष अगाडि · टिप्स / जानकारी
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी सम
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोसरकारले मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गर्न लागेको अधिकारीले जानकारी दिए । सरकारको मानसिक स्वास्थ्यलाई स्वास्थ्य सेवा बिमामा समावेश गरी सुदृढीकरण योजनासमेत रहेको उनले सुनाए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रत्नसागर मन्दिरका महन्तलाई पक्राउ पूर्जी (आरेष्ट वारेन्ट) जारी गरिएको छ । किर्ते जालसाजी गरी मठमन्दिरको जग्गा बेच्न खोजेको आरोप लागेका रतनसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवलाई पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला अदालत धनुषाले दासलाई पक्राउ पुर्जी जारी गरेको छ
७ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारजानकारी अनुसार, केही नेताहरुले विद्यार्थीहरुबाट त्यसको लागि रकम उठाइसककेका छन् । उनीहरु सुरुदेखि नै यस्तै क्रियाकलापमा संलग्न देखिएका छन् । तर, राराबबाट सेन्टर सारेपछि उनीहरु कृतिम विवाद सृजना गरेको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले अस्पतालमा दम तोडेका राजु सदा र उनको परिवारसँग न्याय हुनैपर्ने प्रतिक्रिया दिएका छन् । धनुषाधामबाट प्रसारित रेडियो धनुष ९९.७ मेगाहर्जको मधेश मन्थन कार्यक्रममा उनले राजु सदायको न्यायको लागि आफू सदा समुदायसँग उभिने प्रतिवद्धता
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विहिबार मात्र धनुषाको २८ जनामा कोरोना पुष्टि भएको केही घण्टामै थप १ जनामा कोरोना सँक्रमण पुष्टि भएको बताइएको छ । धनुषाको धनौजी गाउँपालिकाको एक जनामा सँक्रमण पुष्टि भएको हो । उनीहरुको रिपोर्ट विहिबार साँझ आएको जनाइएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा सँयोजक गौरी शंकर मण्डलले
६ वर्ष अगाडि · प्रमुख समाचार