
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
बैंकिङ्गदुईतल्ले भवनको उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयहरुको मोटो उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · बैंकिङ्ग
प्रमुख समाचारजनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यसैगरि, मुख्यपिलर नम्बर २७८ स्थित सिमालाई लिएर पनि विवाद रहेको छ । यस अघि धनौजी कटैया र नेपाली गाउँ वैदही र भारतीय गाउँ खैराको बिचमा पर्ने दशगजा क्षेत्रमा भारतीयपक्षले सिचाईको लागि बाँध निर्माणका लागि माटो थुपारिएपछि स्थानीयले अवरोधका कारण वाँध निर्माण रोकिएको थियो ।
५ वर्ष अगाडि · देश काल
बैंकिङ्गन्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ बिकास बैंक लिमिटेडले जनपकुरधाममै अर्को शाखा विस्तार गरेको छ । जनकपुरको पीडारीचोकमा बैंकले १३७ औं शाखाको रुपमा दोस्रो शाखा स्थापना गरेको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजापा
६ वर्ष अगाडि · बैंकिङ्ग
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । बैशाख पहिलो सातासम्म स्थिति सुधारोन्मुख नरहे विद्यालयहरुमा अनलाइनबाट पढाउने तयारी गरिएको छ । निजी विद्यालयहरुको संगठन प्याब्सनले बैशाख पहिलो सातासम्म यही अवस्था रहे विद्यालयसँग समन्वय गरी घरमै बसे पढ्ने व्यवस्था गर्ने जनाएको छ । सहरी क्षेत्रमा निजी विद्यालय धेरै भए पनि मुलुक
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारजनकपुरधाममा रहेका बाँकीका समुदायसहित बुधबार मनाउने मुडमा रहेका केही समुदाय पनि मँगलबार नै होली पर्व मनाउने निर्णय गरेको हो । आज मँगलबार जनकपुरको ९८ प्रतिशत नागरिकले होली पर्व मनाइरहेका छन् भने केही व्यक्तिहरु भोली बुधबार मनाउने भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले नक्कली मुद्रा कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको जनाएको छ।
५ महिना अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोदुर्घटनाका विरामीहरु, टाउको सम्बन्धी विरामीहरु बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जनकपुर न्यूरो हस्पिटल सँचालनमा ल्याएको हो । जनकपुरमै न्यूरो हस्पिटल भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको हो ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालजनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए । त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाण्डौबाट प्राविधि समूह गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबुधबार पूर्णिमाका दिन धार्मिक स्थल उत्तराहणीमा साथीहरूसँग कापैर कमला स्नान गर्न गएका थिए । के कारणले उनको मृत्यु भएको हो सोको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरतालिमको क्रममा विभिन्न ठाउँबाट सहभागी गराइएकी महिलाहरुलाई महिनावारी हुँदा पुनः प्रयोग गर्ने मिल्ने प्याड बनाउन इलम सिकाएको जनाइएको छ ।
५ वर्ष अगाडि · पालिका खबर