
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालजिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयादव परिवारले पीडित परिवारलाई जातको आधारमा गालीगलौँच गर्दै धम्काउँदै आएका छन् । धानुक जात भएर यादवसँग टक्कर लिएर पिसिदिने जस्ता धाकधम्की समेत दिएको परिवारजनको आरोप छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमृत्युको कारणबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअभियानको क्रममा बितेको २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ५ हजार जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको तामाङले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारकाठमान्डौं बाहेक तराईका जिल्लाहरुमा समेत प्रचण्डको बन्दको असर परेपनि पूर्ण रुपमा भने असर नपरेको देखिएको छ । काठमान्डौं लगायत पहाडी क्षेत्रमा प्रचण्डको आम हडतालको असर पूर्ण रुपमा परेको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत असार ११ गते झापाको विर्तामोड स्थित रहेको मेडिका हस्पिटलमा कार्यरत डा. सुधारकर झा माथि भएको कुटपिट घटनाको दोषीलाई कारवाहीको माग गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुले सो घटनाको भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग गरेको छ । उनीहरुले नेप
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
सम्पादकियसम्पादकीय | मधेश शब्द सुन्ने वित्तिकै तराई मधेश भूभागमा बस्ने आम नागरिकले चासो देखाउनुभन्दा पनि दिक्क मान्ने गरेको देखिन थालेको छ । मधेशको नाम भजाएर विभिन्न राजनीतिक दलहरुको पसल खुलेकै थियो, खुलकै हो र खुल्नेक्रम पनि जारी रहन्छ । त्यही मधेश नामक पसलमा मधेशी मूलका नेपाली नागरिकले भोट बेचेर कृपा खरिद
७ वर्ष अगाडि · सम्पादकिय
देश कालन्यूज ब्यूरो, सिरहा । पौराणिक महत्व बाकेको धार्मिक आस्थाको केन्द्र सिरहाको कमलदहमा लाग्दै आएको ऐतिहासिक “ठुठिया मेला” विगतका वर्षको तुलनामा यसपाली सबैभन्दा भव्य तरिकाले आयोजन गरिएको छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसरमा तीनदिनसम्म विगत करिब ४ दशकदेखि निरन्तर सिरहाको मिर्चैया नगरपालिका वडा नं.
७ वर्ष अगाडि · देश काल
देश कालयूरेकाका संचालक राजकुमार झा भन्छन्, 'म हिन्दू हुँ, ईसाई होइन अनि किन क्रिसमस मनाऊँ । यो देश सन्टाको होइन, सन्तहरुको हो, ऋषि मुनिको हो । यहाँ कोही सन्टा आउँदैन । यहाँ विवेकानन्द, दयानन्द, दधीचि, शंकराचार्य आउँछन् । यहाँ कोही जिसस आउँदैन, यहाँ त राम, कृष्ण, माता भवानी आउँछिन् ।' फेसबुकमा धेरै मानिस २५ डिसेम्बरमा क्रिसमसको विकल्पमा तुलसी पूजा दिवस मनाउन आह्वान गरिरहेको देखियो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयस्तो अपराध र हर्कतको हामी घोर भत्र्सना गर्न चाहन्छौं। साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं। कुनै तथ्य प्रमाण बिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले विभिन्न घृणित गतिविधिहरु भइरहेको छर्लंङ्ग छ। यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं, उनले १२ बजेर २ मिनेटमा फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ। यो समाचार नागरिक न्यूज मा छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसरसफाईको लागि बिओपी धनौजीका प्रहरी निरिक्षक मनिस कटुवाल ,प्रहरी चौकी भडरियाका असई जितु साह, वडाअध्यक्ष उदय साह , वडा सदस्य रोशन मिश्र ,अली खान , लोसपाका युवा नेता शुभश झा ,राजेश मण्डल ,सिकेन्द्र महतो, सोगार्थ भगत ,भुने मण्डल , ओम प्रकाश साह, लोसपाका युवा नेता एवम् गाउँपालिकाका प्रत्यासी गाउँपालिका अध्यक्ष जिबेन्द्र झा सहित दर्जनौको सँख्यामा स्थानीयहरुले गाउँ सफाई गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरगत ३१ असारमा बसेका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेशका लागि पास नचाहिने निर्णय गरेको थियो । लामो दूरीका यातायातको सन्दर्भमा सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर